गण्डकी कोटीहोम: स्थानीय र प्रदेश सरकारका प्रमुख नआएपनि नेता र सर्बसाधारणको उपस्थिति उल्लेखनीय
पोखरा, पोखराको बिरौटामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञमा राजनीतिक दलका नेता कार्यकर्ता एबम जनप्रतिनिधिहरु र सर्बसाधारण भक्तजनहरुको संख्या बढ्दै गएको छ । स्थानीय सरकारको रुपमा रहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य उक्त कोटीहोम महायज्ञ र महायज्ञका संकल्पकर्ता बालयोगेश्वर बिजय कृष्णमुर्ती सकारात्मक नदेखिएको भएपनि पोखराको विभिन्न वडाका जनप्रतिनिधि र सर्बसाधारण नागरिकहरुको उपस्थिति कोटीहोममा … Continue reading गण्डकी कोटीहोम: स्थानीय र प्रदेश सरकारका प्रमुख नआएपनि नेता र सर्बसाधारणको उपस्थिति उल्लेखनीय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed