गण्डकी कोटिहोममा एकैदिन एकसय बढीको सामूहिक व्रतबन्ध, नेतादेखि सर्बसाधारणको उपस्थिति बढ्दो

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा हुने विभिन्न धार्मिक क्रियाकलाप मध्ये सामूहिक व्रतबन्ध गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । हिन्दु संस्कृतिमा महत्त्वपूर्ण धार्मिक संस्कारको रूपमा लिइने व्रतबन्ध (उपनयन) संस्कारलाई पुरा गर्न कोटिहोममा सर्बसाधारणहरुले आफ्ना सन्तानको पवित्र कर्मकाण्ड र धार्मिक विधि अनुसार सामूहिक व्रतबन्ध गराएका हुन् । सामूहिक व्रतबन्ध अन्तर्गत … Continue reading गण्डकी कोटिहोममा एकैदिन एकसय बढीको सामूहिक व्रतबन्ध, नेतादेखि सर्बसाधारणको उपस्थिति बढ्दो