कोटीहोमको भुमिपुजन बिरौटास्थित महायज्ञस्थलमा आज हुँदै, बाराहीघाटमा क्षमापुजा पनि गरिने

पोखरा, पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञको भुमिपुजन आज बुधबार बिहान हुँदैछ । यस अगाडी पोखराको लेकसाइड स्थित बाराहीघाट नजिकको जग्गामा कोटीहोम महायज्ञ संचालन गर्न आबश्यक प्रक्रिया पुरा गरि भुमीपुजन भैरहेको बेला पोखरा महानगरपालिकाका नगर प्रहरी सहित केहि वडाध्यक्षहरु त्यहाँ पुगेर उक्त स्थानमा महायज्ञ हुन … Continue reading कोटीहोमको भुमिपुजन बिरौटास्थित महायज्ञस्थलमा आज हुँदै, बाराहीघाटमा क्षमापुजा पनि गरिने