Play

लोकगायक अमर धितालको नयाँ गीत ‘रैछौ नौ जाले’ सार्बजनिक (गीत सहित)

गुरुकुल खबर


पोखरा, पोखराका लोकदोहोरी गायक अमर धितालले अन्य कलाकारहरुसंग मिलेर ” रैछौ नौजाले, भन्न पो भाछैन, कललाई था छैन ” बोलको नयाँ गीत बजारमा ल्याएका छन। धितालको आफ्नो लय र शब्दमा रहेको उक्त गीतमा उनी धितालको अतिरिक्त केशव देवकोटा, कमला गैरे, सिता ढकाल समेतको स्वर रहेको छ ।

अमर धितालको युटुब च्यानलबाट केहि दिन अगाडी उक्त गीत सार्बजनिक भएको छ। गीतलाई श्रोताले मन पराएको र गीत सुन्ने एबम हेर्ने श्रोता र दर्शकहरुको संख्या बढ्दै गएको उनले गुरुकुल खबरलाई जानकारी दिए ।

पोखरामा रहेर लामो समय कला साधनामा सक्रिय अमर धितालको च्यानलबाट यस अगाडी “मायाको भाउ, दोहोरी भाका, भुरुरु मन उडी जाने, छाँगो खसेको” लगायतका गीत सार्बजनिक भैसकेका छन। गायक धितालले बिभिन्न स्थानमा विभिन्न समयमा आय्पोजना गरिएका राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा प्रथम स्थान समेत हासिल गरेका छन ।

पछिल्लो समय उनि पोखराको चिप्लेढुंगा स्थित बिन्द्यबासिनी दोहोरी साँझमा गायकको रुपमा कार्यरत समेत छन यस अगाडी उनले पोखराका विभिन्न दोहोरी साँझमा काम गरिसकेका छन।

गीत सुन्नुहोस ..

२ बैशाख २०८२, मंगलवार १९:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा