बिश्वभर रहेका कस्केलीहरुले आयोजना गरे ‘नेपाली नयाँ बर्षको शुभकामना कार्यक्रम’
पोखरा, कास्की जिल्लाबाट विभिन्न प्रयोजनका लागि विभिन्न मुलुकमा बसोबास गरिरहेका कस्केलीहरुको संस्था कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदले नेपाली नयाँ बर्ष -२०८२ को अबसरमा आइतबार शुभकामना कार्यक्रमको आयोजना गर्यो । परिषदको हालै सम्पन्न कार्यसमितिको बैठकको निर्णय अनुसार विश्वभर छरिएर रहेका कस्केलीहरुबीच भाइचाराको सम्बन्ध अभिवृद्धि गर्ने र शुभकामना आदान प्रदान गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो … Continue reading बिश्वभर रहेका कस्केलीहरुले आयोजना गरे ‘नेपाली नयाँ बर्षको शुभकामना कार्यक्रम’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed