पोखरामा हुने कोटिहोम विराट ज्ञानमहायज्ञको सम्पर्क कार्यालय स्थापना

पोखरा, पोखराको बिरौटामा हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञको मिति नजिकिंदै जाँदा महायज्ञको तयारीलाई प्रभावकारी बनाउने उद्धेश्यका साथ महायज्ञस्थल नजिक सम्पर्क कार्यालय स्थापना गरिएको छ । आयोजकहरुले पोखरामा हुन लागेको कोटीहोम महायज्ञलाई ‘एक युगमा एक पटक, इतिहासमा पहिलो पटक’ आयोजना गरिएको भन्दै प्रचार प्रसारलाई तिब्रता दिएको छन श्री गण्डकी कोटिहोम महायज्ञको तयारीमा सजिलो … Continue reading पोखरामा हुने कोटिहोम विराट ज्ञानमहायज्ञको सम्पर्क कार्यालय स्थापना