पोखराको नर्सिङ क्याम्पस र बनबिज्ञान क्याम्पसमा अनेरास्ववियुको प्यानल बिजयी

पोखरा, पोखरामा रहेको बन बिज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस र  नर्सिङ क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । मंगलवार साँझ सम्पन्न मतगणना अनुसार नर्सिङ क्याम्पसमा अनेरास्ववियुकी प्रतिभा भण्डारी अध्यक्षमा निर्वाचित भएकी छन भने सचिवमा अखिलकै सलिना श्रेष्ठ र कोषाध्यक्षमा कुसुम गौतम निर्वाचित भएका छन् । क्याम्पसका … Continue reading पोखराको नर्सिङ क्याम्पस र बनबिज्ञान क्याम्पसमा अनेरास्ववियुको प्यानल बिजयी