विभिन्न मुलुकमा रहेका कस्केलीहरुको जमघट पोखरामा, कार्यालय संचालनका लागि आर्थिक सहयोग

पोखरा, कास्की जिल्लाबाट विभिन्न मुलुकमा पुगेर विभिन्न पेशा र ब्यबसायमा संलग्न कस्केलीहरुको संस्था कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्ले कास्की आदर्श समाज नेपालको समन्वयमा विभिन्न मुलुकमा रहेर समाजमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई पोखरामा स्वागत एबम परिचयात्मक कार्यक्रम आयोजना गर्यो । सम्पन्न उक्त कार्यक्रममा विभिन्न देशमा बसोबास गरिरहेका र हाल आफ्नो गृह जिल्ला कास्कीमा आएका समाजका सकृय … Continue reading विभिन्न मुलुकमा रहेका कस्केलीहरुको जमघट पोखरामा, कार्यालय संचालनका लागि आर्थिक सहयोग