Play

पर्बतमा जीप दुर्घटना: एकको मृत्यु, दुई घाइते

गुरुकुल खबर


पर्वत, पर्वतको विहादी गाउँपालिका वडा नम्बर- १ बाछच्छाको बारविस भन्ने ठाउँमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन । बागलुङको जैमुनिबाट पर्वतको कुश्मा जाँदै गरेको ध. १च २८२ न. को जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर पर्वतको बिहादी गाउँपालिका वडा नम्बर १ बाच्छाका ५० वर्षीय बल्ल बहादुर माझीको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ

दुर्घटनामा घाइते भएका दुई जना मध्ये एकको अवस्था गम्भीर भएकाले उपचारका लागि पर्वत जिल्ला अस्पतालमा लागिएको जिल्ला प्रहरी कार्यलय पर्वतलाई उद्दृत गर्दै पर्बतबाट शंकर पाण्डेयले जनाएका छन ।

३ फाल्गुन २०८१, शनिबार १८:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा