Play

एफडी मोटर्सको नयाँ शोरुम पोखराको नयाँबजारमा

गुरुकुल खबर


पोखरा, एफडी मोटर्सको नयाँ शोरुम पोखराको नयाँबजारमा खुलेको छ । एफडि मोर्टसको नेपालका लागि आधिकारीक बिक्रेता ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.लि.ले आफ्नो पाँचौ तथा पोखराका लागि पहिलो शोरुम सोमबार एक कार्यक्रमका विच संचालनमा ल्याएको हो ।

नेपाली बजारमा उत्कृष्ट ईलेक्ट्रिक स्कुटरको रुपमा स्थापीत भएको एफडीका स्कुटर अब पोखरामा पनि उपलब्ध हुने कम्पनीका सिइओ सुजन ढुंगेलले जानकारी दिए ।  नयाँ शोरुम संचालनमा आएको अवसरमा कम्पनीले ग्राहकहरूका लागि अफर दिएको छ । फास्ट चार्जर सित्तैमा पाउने सिइओ ढुंगेलले बताए । कम्पनीले १५ दिनको लागि दिएको अफरमा एक वर्षको लागि सडक कर र इन्सुरेन्सको समेत ग्राहले सुविधा पाउने छन् ।

विषेशगरी स्कुटरमा जडान गरीएको प्रविधि र आकर्षक ’लुक्स’ देखि ’कम्फर्ट’सम्मका कारण ग्राहकले फरक अनुभूति गर्ने कम्पनीले जनाएको छ । नेपालको बाटो र उकाली–ओरालीमैत्री स्कुटर भएकाले यो स्कुटर अब्बल रहेको  कम्पनीले दावी गरेको छ । स्कुटरमा मुख्य गरी एलएफपी ब्याट्रि, साइड ड्राइभ मोटर, क्यान क्नट्रोलर, २०० एमएम ग्राउण्ड क्लियरेनस, ब्रेक रिजेनेरेटिङ्ग फिचरहरु उपलब्ध छ ।

२८ माघ २०८१, सोमबार १९:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा