बैंकको सुरक्षा प्रणालीलाई मजबुत बनाउन राष्ट्रबैंक पोखराका निर्देशक शर्माको जोड

पोखरा, राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको ६० औं बार्षिकोत्सबको अबसरमा बैंकको पोखरा नयाँबजार स्थित प्रादेशिक कार्यालयले एक बिशेष कार्यक्रमको आयोजना गर्यो। नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक रन्जना शर्माको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो। त्यस अबसरमा बोल्दै प्रमुख अतिथि राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक शर्माले बैंकको आन्तरिक सुरक्षा प्रणालीलाई मजबुत बनाउन र बैंकले प्रदान गर्ने … Continue reading बैंकको सुरक्षा प्रणालीलाई मजबुत बनाउन राष्ट्रबैंक पोखराका निर्देशक शर्माको जोड