‘सरल कृषि कर्जा’ र ‘प्रदेश बिशेष कृषि कर्जा’ मार्फत कृषकसंग नजिकिंदै राष्ट्रिय बाणिज्य बैंक

पोखरा, राष्ट्रिय बाणिज्य बैंकले कृषकहरुको लागि ‘सरल कृषि कर्जा’ र ‘प्रदेश बिशेष कृषि कर्जा’ जस्ता नयाँ कार्यक्रम मार्फत कृषि क्षेत्रमा लगानी बढाउने प्रयास गरेको छ। आर्थीक रुपमा समस्यामा रहेका कृषकहरुलाई सहज तरिकाले सस्तो ब्याजदरमा ऋण लगानी गरेर उनीहरुलाई सुबिधा उपलब्ध गराउने मात्र नभएर कृषि क्षेत्रमा लगानी गरेर कृषि उत्पादन वृद्धि गरि आर्थिक गतिबिधि बढाउने उद्धेश्य … Continue reading ‘सरल कृषि कर्जा’ र ‘प्रदेश बिशेष कृषि कर्जा’ मार्फत कृषकसंग नजिकिंदै राष्ट्रिय बाणिज्य बैंक