Play

उपनिर्बाचन अपडेट: नेपाली काँग्रेस १५, एमाले ५ माओबादी ४ , जसपा २ र रास्वपा १ स्थानमा बिजयी

गुरुकुल खबर


काठमाडौँ, आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचन आयोगका अनुसार सोमबार बिहानको अध्यावधिक विवरणअनुसार वडातर्फ कांग्रेसले सर्वाधिक १५ स्थानमा विजय हासिल गरेको छ ।

यस्तै एमालेले ५, माओवादीले ४, जसपा नेपालले २, एकीकृत समाजवादीले १, राष्ट्रिय स्वतन्त्र पार्टीले १, नेमकिपाले १ र स्वतन्त्र उम्मेदवारले एक स्थानमा विजय हासिल गरेका छन् ।

यसैगरी गाउँपालिकामा दैलेखको महाबु गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् ।

१७ मंसिर २०८१, सोमबार ०८:०५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा