Play

हुन्डाई फेस्टिभ डिलाइट-२०८० का विजेता गुरागाईंलाई ‘हुन्डाई एक्स्टर’

गुरुकुल खबर


काठमाडौं,  हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं-तिहारको अवसरमा सञ्चालन गरेको ‘हुन्डाई फेस्टिभ डिलाइट-२०८०’ का विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।

३१ असारमा नक्सालस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा लक्की ड्र मार्फत सुनसरीका इन्द्रप्रसाद गुरागाईं बम्पर उपहार विजेता घोषणा भएको कम्पनीले जनाएको छ ।

बम्पर उपहार विजेता बनेका गुरागाईंलाई लक्ष्मी हुन्डाईका बिक्री प्रतिनिधिले हुन्डाई एक्स्टर कार हस्तान्तरण गरेका हुन् ।

उक्त अफर अन्तर्गत हरेक नयाँ हुन्डाई गाडी खरिदमा ग्राहकले ६ लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षका लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्डमार्फत थप एक लाखसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्की ड्र मार्फत एक जना विजेतालाई हुन्डाई एक्स्टर जित्ने मौका थियो ।

१७ श्रावण २०८१, बिहीबार २१:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा