पृथ्वीचोकमा राष्ट्रिय बाणिज्य बैंकको नयाँ कार्यालय भवन, ग्राहकको संख्यासंगै कारोबारमा बृद्दी
पोखरा, पोखराको पृथ्वीचोकमा रहेको राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयले नयाँ भवनबाट सेवा सुरु गर्नलागेपछि ग्राहक तथा सेवाग्राहीको समेत आकर्षण बढ्दैगएको छ। सेवाग्राहीको आकर्षणले संख्यात्मक बृद्दीसंगै बैंकको कारोबार समेत बढेको शाखा कार्यालयले जनाएको छ। राष्ट्रिय बाणिज्य बैंक नेपाल सरकारको स्वामित्वम संचालित बैंक हो। यसले बिभिन्न आरोह अबरोह पार गर्दै हाल नेपालका बाणिज्य बैंकहरु मध्ये सक्षम र … Continue reading पृथ्वीचोकमा राष्ट्रिय बाणिज्य बैंकको नयाँ कार्यालय भवन, ग्राहकको संख्यासंगै कारोबारमा बृद्दी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed