Play

गण्डकी प्रदेश टेबुल टेनिस संघको तदर्थ समिति गठन, अध्यक्षमा उत्तम

गुरुकुल खबर


पोखरा । गण्डकी प्रदेश टेबुल टेनिस संघको तदर्थ समिति अध्यक्षमा उत्तम जोशी चयन भएका छन् ।

संघको उपाध्यक्षमा भूपेन्द्रराज कोइराला र विशाल थापा, सचिवमा अनुप श्रेष्ठ र कोषाध्यक्षमा ज्योति गुरुङ चयन भएका छन् ।

कार्यसमिति सदस्यमा प्रकाश पौडेल, शिवप्रसाद न्यौपाने, क्षितिज गुरुङ, कविराज श्रेष्ठ, सुरेश जिशी, निर्मल सोती, रशमाया तामाङ, गंगाराज पौडेल र भरतराज अधिकारी छन् ।

भेलाले केन्द्रीय प्रतिनिधिमा प्रदेश खेलकुद परिषद् गण्डकीका कार्यकारी सदस्य दिलबहादुर गुरुङलाई सर्वसम्मत् चयन गरेको गण्डकी प्रदेश खेलकूद परिषदका सदस्य केशव पाठकले जानकारी दिएका छन्  ।

१० चैत्र २०८०, शनिबार २३:५३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा