Play

बस चोरेर लगेको आरोपमा वालक पक्राउ

गुरुकुल खबर


पोखरा, बस चोरेको आरोपमा एक बालक पक्राउ परेका छन् । पोखराको पृथ्वीचोकमा पार्किङ गरेर राखिएको ग १ ख ९६३८ नम्बरको बस गत शुक्रबार राति तनहुँको म्याग्दे गाउँपालिका वडा ३ का १७ वर्षीय बालकले चोरेर आफैंले चलाएर लगेको प्रहरीको भनाई छ ।

बस चोरी भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय, मातहत प्रहरी कार्यालय तथा अन्य प्रहरी कार्यालय समेतमा जानकारी गराई खोजतलास गर्दा बस चलाउँदै लगिरहेको अवस्थामा जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं. ११ आँपटारी स्थितबाट चितवन प्रहरीले चेकजाँच गर्ने क्रममा फेला परेको थियो ।

उक्त बससहित वालकलार्ई पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाईएको जनाइएको छ ।

२४ मंसिर २०८०, आईतवार १६:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा