लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित

पोखरा, लेखनाथ उद्योग वाणिज्य संघको नयाँ अध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित भएका छन् । संघको २७ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशनमा आफ्ना एक मात्र प्रतिद्वन्दी भरतकुमार अधिकारीलाई ९४ मतले पछि पार्दै श्रेष्ठले जीत हासिल गरेका हुन् । विजयी श्रेष्ठले खसेको कुल १ हजार ७ सय ११ मतमध्ये ८ सय ८१ मत प्राप्त गरे … Continue reading लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित