Play

संसदीय पत्रकार मञ्च गण्डकी अध्यक्षमा भरत कोइराला

गुरुकुल खबर


पोखरा ! संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला निर्वाचित भएका छन् ।

मञ्चको पोखरामा मंगलबार भएको चौंथो साधारणसभा तथा तेस्रो अधिवेशनमा कोइराला आगामी २ वर्षका लागि निर्वाचित भए । उनले राहित पराजुलीलाई हराए ।

मञ्च उपाध्यक्षमा विसन क्षत्री, सचिव तारा चापागाईं र कोषाध्यक्ष उमा आलेमगर सर्वसम्मत भए । त्यसै गरी सदस्यहरुमा युनिश गुरुङ, उमेश पुन, ऋषि बराल, युवराज श्रेष्ठ चयन भए ।

२७ बैशाख २०८०, बुधबार ०६:३९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा