Play

हल्लनचोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्समा आगलागी

गुरुकुल खबर


पोखरा । पोखराको वडा नम्बर ६ लेकसाइड स्थित हल्लनचोकमा रहेको सेलवेज डिपार्टमेण्टल स्टोर्सको गोदाममा भएको अगलागी नियन्त्रणमा आएको छ ।

४ : ४० मा भएको आगाली साँझ ६ : २० मा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

अगालागीबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेकाले कति क्षतिभयो अहिले यत्तिकै भन्न नसकिने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहायताले आगलागी नियन्त्रणमा लिइएको हो ।

आगलागी भएको भवनमा हिमालयन जाभा क्याफे, नबिल बैंकको शाखासहित विभिन्न बैंक तथा वित्तीय संस्थाका एटिएम मेसिनसमेत छन्।

२८ माघ २०७९, शनिबार २०:२७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा