Play

आइतबार पोखरा महानगरपालिकाका सबै कार्यालय र शैक्षिक संस्थामा बिदा

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिकाको सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थामा आइतबार बिदा दिइएको छ ।

क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शुभारम्भ हुने भएकाले सो कार्यक्रममा व्यापक जनसहभागिता जनाउन बिदा दिइएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए ।

विमानस्थल आइतार प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

पोखरा महानगरपालिकाले पोखरेलीको वर्षौंदेखिको सपना पूरा भएको उल्लेख गर्र्दै विमानस्थल शुभारम्भ अघिको झाँकीसहितको र्यालीमा सहभागी भइदिन सबै संघसंस्थालाई आग्रह गरेको छ ।

१७ पुष २०७९, आईतवार ००:४६ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा