Play

ओखलढुंगामा काग्रेसका रामहरि खतिवडा अग्रस्थानमा

गुरुकुल खबर


एक मात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । काग्रेसका रामहरि खतिवडा ३७५८ मत ल्याई अग्रस्थानमा छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवार ३०२६ मतसहित दोस्रो स्थानमा छन् । रास्वपाका सोभा कार्कीले १०१ मत पाएकी छन् भने जसपाका जुद्धबहादुर राईले ७४ मत ल्याएका छन् ।

६ मंसिर २०७९, मंगलवार ११:०१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा