Play

महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई हरायो

गुरुकुल खबर


काठमाडौं, असोज १२ गते । माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ । मालेमा मंगलबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ५५-४९ ले हरायो ।

यसअघि पहिलो खेलमा नेपाल आयोजक माल्दिभ्ससँग पराजित भएको थियो । चार देश सहभागी च्याम्पियनसिपमा नेपालले अब अन्त्मि खेल बुधबार भुटानसँग खेल्नेछ ।

राउण्ड रोबिनका आधारमा सञ्चालित च्याम्पियनसिपमा लिगको शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ ।

१२ आश्विन २०७९, बुधबार २१:५२ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा