Play

पूर्वप्रधानन्यायाधीश श्रेष्ठ आईसीजे आयुक्तमा पुनःनिर्वाचित

गुरुकुल खबर


काठमाडौँ- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ इन्टरनेशनल कमिसन अफ जुरिस्ट्स (आईसीजे)को आयुक्तमा पुन:निर्वाचित भएका छन् । यही मार्चमा भएको निर्वाचनमा श्रेष्ठ दोस्रो कार्यकालका निर्वाचित भएका हुन् ।

श्रेष्ठ यसअघि २०७३ पुसमा पहिलो पटक निर्वाचित भएका थिए । उनी प्रधानन्यायाधीशबाट अवकाश पाएको नौ महिनापछि आईसीजे आयुक्त बनेका थिए । आईसीजे आयुक्तको कार्यकाल पाँच वर्षको हुन्छ । आईसीजे न्यायाधीश, संविधानविद् तथा कानुनविद्हरुको अन्तर्राष्ट्रिय संस्था हो।

स्वीट्जरल्याण्डको जेनेभामा मुख्यालय रहेको आईसीजे सन् १९५२ मा स्थापित भएको थियो ।

११ चैत्र २०७८, शुक्रबार १४:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा