तपाइँ यतिबेला सुन्दै हुनुहुन्छ सुनौलो एफ एम १०२. २ मेगाहर्ज

शिक्षा/स्वास्थ्य

सहारा फुटबल एकेडेमीलाई स्वर्गीय केसीको परिवारद्वारा सहयोग हस्तान्त्रण

पोखरा । सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीलाई स्वर्गीय सूर्यबहादुर केसीको परिवारले १५ लाख रुपैयाँ सहयोग गरेको छ। पोखरामा बिहीबार...

पुरा पढ्नुहोस्

अभिभावकको सक्रियतामा हंशबाहिनी माविमा बृहत सरसफाई

पोखरा,  शुक्लागण्डकी नगरपालिका वडा नं २ एक्लेखेत तनहुँस्थित हंशबाहिनी माविमा अभिभावकको सक्रियतामा बृहत सरसफाई गरिएको छ । विद्यालयको फराकिलो प्राङ्गणसँगै...

पुरा पढ्नुहोस्

शिक्षासँग सम्बन्धित सम्पूर्ण गतिविधि तथा विवरण एकै ठाउँबाट उपलब्ध हुने

काठमाडौँ, देशभर सञ्चालित विद्यालय, विश्वविद्यालय तथा प्राविधिक शिक्षाप्रदायक संस्थासँग सम्बन्धित सम्पूर्ण गतिविधि तथा विवरण एकै ठाउँबाट उपलब्ध हुने भएको छ।...

पुरा पढ्नुहोस्

देशभर २ हजार २६ जना डेंगुका नयाँ बिरामी, बिरामीको संख्या २८ हजार

पछिल्लो चौबिस घण्टामा देशभर २ हजार २६ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै...

पुरा पढ्नुहोस्

अब पोखराको फोहर व्यवस्थापन गर्न अन्तरिक्षमा ल्याण्डफिल साइट खोज्नुपर्ला जस्तो छ – मेयर आचार्य

पोखरा,  पोखराका मेयर धनराज आचार्यले फोहर व्यवस्थापनमा नगरवासीले असहयोग गरेको गुनासो गरेका छन् । ‘यहाँ मेरो घर अगाडिको फोहर उठाउनैपर्छ...

पुरा पढ्नुहोस्

पोखरा-२५ हेमजामा बजार अनुगमन कार्य शुरु

पोखरा । पोखरा महानगरपालिका वडा नं २५ ले मंगबार हेमजामा बजार अनुगमन कार्य शुरु गरेको छ । बजार अनुगमनको क्रममा...

पुरा पढ्नुहोस्

स्थायी प्राध्यापक मञ्च जनप्रियद्धारा शुुभकामना कार्यक्रमको आयोजना

  पोखरा । जनप्रिय बहुमुखी क्याम्पस पोखराले आउँदै गरेको दसैं, तिहार, नेपाल संवत र छठ पर्वको अवसर पारेर आईतबार शुभकामना...

पुरा पढ्नुहोस्

डेंगुका बिरामी एक्काईस हजार पुगे, सत्ताईस जनाको ज्यान गयो

काठमाडौं , करिब देशभरी आक्रामक रुपमा फैलिइरहेको डेंगुका बिरामी आज (शुक्रबारसम्म २१ हजार पुगेका छन् । चिकित्सकहरूको भनाइअनुसार डेंगु झन्...

पुरा पढ्नुहोस्

 पोखरा सेती गण्डकी लायन्सद्वारा विधालय पोशाक र स्टेशनरी वितरण

पोखरा , लायन्स क्लब अफ पोखरा सेती गण्डकीले  पोखरा महानगर पालिका -१६ तल्लो दिप स्थित दिव्य ज्योती आधारभूत प्राथमिक विधालयमा...

पुरा पढ्नुहोस्

स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट स्वास्थ्यक्षेत्रका १९ जना पोखरामा सम्मानित

पोखरा , स्वास्थ्य दर्पण मिडिया ग्रुपले आयोजना गर्दै आएको स्वास्थ्य दर्पण हेल्थ अवार्ड—२०७९ बाट मंगलवार पोखरामा चिकित्सक सहित १९ जना...

पुरा पढ्नुहोस्
Page 1 of 13 1 2 13

ताजा समाचार

सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय बाट जनहितमा जारि ।