तपाइँ यतिबेला सुन्दै हुनुहुन्छ सुनौलो एफ एम १०२. २ मेगाहर्ज

अन्य

कास्कीमा कांग्रेस महाधिवेशन- चुनाब जित्नका लागि मतदातालाई दबाव र प्रभावमा पार्ने प्रयास जारी

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्रममा हुने जिल्ला , क्षेत्र र प्रदेशको अधिवेशन मा उमेदवार बन्न चाहनेहरु यतिबेला...

पुरा पढ्नुहोस्

बेलायतबासी सिक्लेसीद्वारा भेडापालक किसानलाई रकम सहयोग

पोखरा । बेलायतमा बस्दै आएका सिक्लेसबासीले सिक्लेसी भेडा पालक किसान (भेडी गोठाले) लिलप्रसाद गुरुङ र लेखनाथ गुरुङलाई आर्थिक सहयोग प्रदान...

पुरा पढ्नुहोस्

मिड टाउन लायन्सद्वारा भलाममा प्रतिक्षालय निर्माण

पोखरा । लायन्स क्लब अफ पोखरा मिड टाउनले भलामस्थित पिपलडालीमा निर्माण गरेको प्रतिक्षालय समुदायलाई हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बात...

पुरा पढ्नुहोस्

कोरोनाबाट शनिबार गण्डकीमा आठ जनाको मृत्यु

पोखरा ।  शनिबार गण्डकीका ५१९ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४...

पुरा पढ्नुहोस्

स्कटल्याण्डका  नेपालीद्वारा पश्चिमाञ्चल अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर

पोखरा  । कोभिड–१९ राहत सहयोग समिति स्कटल्याण्डले   पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई बिहीबार पाँच थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ...

पुरा पढ्नुहोस्

चलचित्र पत्रकार संघ कास्कीले मनायो स्थापना दिवस

पोखरा ।  चलचित्र पत्रकार संघको २२ औं स्थापना दिवस तथा चलचित्र पत्रकारिता दिवसका अवसरमा चलचित्र पत्रकार संघ कास्कीले शुभकामना आदान...

पुरा पढ्नुहोस्

श्रेष्ठ र चित्रकारलाई लोकतान्त्रिक योद्धा सम्मान

प्रजातान्त्रिक विचार समाजले प्रत्येक वर्ष प्रदान गर्दै आएको लोकतान्त्रिक योद्धा सम्मान २०७७  र २०७८ बाट क्रमशः सामाजिक अभियान्ता एवं महिला नेतृ श्री मैयादेवी श्रेष्ठ र नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउनुभएका श्री कमल चित्रकारलाई प्रदान गर्ने निर्णय भएको छ । समाजको तर्फबाट गठित छनोट समितिको सिफारिसको आधारमा यही बैशाख ३० गते जुम प्रविधि मार्फत बसेको समाजको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । उहाँहरुले नेपालको प्रजातान्त्रिक आन्दोलन र सामाजिक क्षेत्रमा पुर्याउनु भएको योगदानको कदरस्वरुप उक्त सम्मान प्रदान गर्न लागिएको हो । सम्मानको राशी जनही २५ हजार रुपियाँ र कदर पत्र रहेको छ । सो सम्मानको लागि समाजले दश लाख रुपियाँको अक्षय कोष स्थापना गरेको छ । समाजको स्थापना दिवसका दिन अर्थात् जेठ ३ गतेका दिन प्रदान गर्ने गरेको उक्त सम्मान कार्यक्रम विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण प्रदान गर्न नसकिने भएकाले दुबै सम्मान मुलुकमा  सहज वातावरण बनेपछि विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिनेछ । वि सं २०७२ सालदेखि प्रदान गरिदै आएको लोकतान्त्रिक योद्धा सम्मानबाट यसअघि क्रमश कुलबहादुर गुरुङ, इन्द्रकान्त मिश्र, चक्रप्रसाद बास्तोला,पुरुषोत्तम बस्नेत र नूतन थपलिया सम्मानित भइसक्नु भएको छ ।

पुरा पढ्नुहोस्

पेट्रोल र डिजलको मूल्य वृद्धि

पोखरा । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको छ । निगमका अनुसार...

पुरा पढ्नुहोस्

मानव अधिकार रक्षकलाई निर्वाध काम गर्न देउ – एआई समूह ८२

पोखरा । एमनेस्टी इन्टरनेशनल नेपाल, शिक्षक तथा सामाजिक कार्यकर्ता समूह-८२ को २४ औं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ...

पुरा पढ्नुहोस्

नेपाल – जापान एजुकेशनल सपोर्ट क्लबले १५ लाख यन राहत वितरण गर्ने

नेपाल - जापान एजुकेशनल सपोर्ट क्लबले कोरोनाको महामारीको यो जटिल परिस्थितीमा नेपालमा दैनिक गुजारा गर्न अत्यन्तै मुश्किलमा परेका गरीब तथा...

पुरा पढ्नुहोस्
Page 5 of 6 1 4 5 6

ताजा समाचार

सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय बाट जनहितमा जारि ।