तपाइँ यतिबेला सुन्दै हुनुहुन्छ सुनौलो एफ एम १०२. २ मेगाहर्ज
Sunday, August 14, 2022
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

काँग्रेस पोखरा महानगरको रक्तदानमा ८१ युनिट रगत संकलन

गुरुकुल खबर गुरुकुल खबर
२०७९ साउन ६ मा प्रकाशित
in समाचार, गण्डकी प्रदेश, राजनीति
काँग्रेस पोखरा महानगरको रक्तदानमा ८१ युनिट रगत संकलन
36
SHARES
144
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाली काँग्रेसका संस्थापक एवं नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोईरालाको ४० औं स्मृति दिवस विहीबार मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँएको छ ।
यसैक्रममा नेपाली काँग्रेस पोखरा महानगर समितिले पनि विहीबार रक्तदान कार्यक्रमको आयोजना गरी विपीको स्मृति दिवस मनाएको छ ।

नेपाली काँग्रेस कास्की जिल्ला समितिको सहयोग र क्षेत्रीय समितिहरुको संयोजनमा आयोजित रक्तदान कार्यक्रममा ८१ युनिट रगत संकलन भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै कानुन तथा संचार मन्त्री विन्दुकुमार थापाले नेपाली राजनीतिक इतिहासमा विपी कोइराला सबैको जननायक भएको स्मरण गर्दै विपीको चिन्तन र विपी मार्ग अवलम्वनले मात्र हरेकको राजनीतिक यात्राले स्थायित्व प्राप्त गर्ने बताए । विपीको नीति र सिद्धान्तमा कांग्रेस अडिक भएर हिड्न सके सधै पहिलो पार्टी बन्न सक्ने बताए ।

कार्यक्रममा संविधानसभा सदस्यद्वय शारदा पौडेल र कृष्णकुमारी परियार, नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बाँस्तोला मधु, नेपाली काँग्रेस क्षेत्र नं १ का क्षेत्रिय सभापति राजेन्द्रमणि लामिछाने, क्षेत्र नं २ का क्षेत्रीय सभापति केशरप्रसाद निर्दोषी, डा. दीपक सुवेदी, महाधिवेशन प्रतिनिधि लक्ष्मी पान्डेलगायतले जनताको समानताकालागि शिक्षा स्वास्थ्यको अवसर हरेक वर्ग र समुदायमा पुर्याउन सक्नु विपीको समाजवादको प्रमुख शर्त रहेको स्मरण गरेका थिए ।

उनीहरुले जननायक विपीको समाजवादमा केन्द्रित रहेर राज्यको हरेक तहमा प्रमुख भुमिका निर्वाह गर्दै जनताको दुखमा साथ दिनु पार्टीको दायित्व भएको बताएका थिए ।

रक्तदान कार्यक्रमका संयोजक तथा नगर कोषाध्यक्ष सम्बरबहादुर श्रेष्ठले पार्टीको नीति र कार्यक्रम जनमुखी हुनुपर्छ भन्ने मान्यतालाई अंगीकार गर्दै विपी स्मृति दिवसमा रक्तदान कार्यक्रमको आयोजना गरिएको स्पष्ट पारे ।

नगर प्रवक्ता धनन्जय पौडेलले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका विपी कोइरालाको  स्मृतिमा सामाजिक कार्य अन्तरगत रक्तदान कार्यक्रमको आयोजना गरिएको गुरुकुल खबरलाई बताए ।

नेपाली काँग्रेस पोखरा महानगरका सभापति सुरेन्द्रमान विजुक्छेले कार्यक्रम समापनका अवसरमा बोल्दै लोकतान्त्रिक अभ्यासमा मुलुकको शासन व्यवस्थालाई कायम गर्दै व्यक्तिको स्वतन्त्रताको सम्मान गर्न सक्नु पर्नेमा जोड दिए ।

सभापति विजुक्छेले हुँदा खाने वर्गलाई माथि ल्याउने हिसाबबाट विपीको समाजवादलाई आजको सन्दर्भसँग जोडेर पार्टीको नीति र कार्यक्रमहरु ठोस रुपमा विस्तार गर्दै लग्नु पर्ने आवश्यकता औल्याए ।

कार्यक्रमको संचालन गरेका सचिव टुवराज बाँस्तोलाले रक्तदान गरेर जीवनदान गरेकाहरुलाई धन्यवाद दिदै कार्यक्रम सफल बनाउन सहयोग गर्नेप्रति आभार व्यक्त गरेका थिए ।

यसैबीच कानुन तथा संचार मन्त्री विन्दुकुमार थापाले नेपाली काँग्रेस पोखरा महानगर समितिलाई सहयोग स्वरुप ७० हजार रुपैयाँ बराबरको एक थान कम्प्युटर र एक थान प्रिन्टर सभापति सुरेन्द्रमान विजुक्छेलाई हस्तान्तरण गरेका थिए । भने सोही कार्यक्रममा सभापति विजुक्छेले नेपाली काँग्रेस कास्कीका क्रियाशिल सदस्य सन्तबहादुर परियारलाई व्यक्तिगत रुपमा पाँच हजार रुपैयाँ नगद सहयोग स्वरुप प्रदान गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ

२०७९ साउन २९ मा प्रकाशित
छोरा नभएका बृ्द्दको मृत्यु पछि दागवत्ती दिन ज्वाईले नै मागे ५ लाख

छोरा नभएका बृ्द्दको मृत्यु पछि दागवत्ती दिन ज्वाईले नै मागे ५ लाख

२०७९ साउन २९ मा प्रकाशित
सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर

सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर

२०७९ साउन २९ मा प्रकाशित
शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा  फिर्ता गर्ने सम्भावना अत्यधिक

शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा फिर्ता गर्ने सम्भावना अत्यधिक

२०७९ साउन २९ मा प्रकाशित
१४ वर्षमा विवाह, १५ नपुग्दै डिभोर्स,लहड र लहरमा विवाह गरि उमेर छिप्पिदै जांदा बेमेल हुनेक्रम बढ्दो

१४ वर्षमा विवाह, १५ नपुग्दै डिभोर्स,लहड र लहरमा विवाह गरि उमेर छिप्पिदै जांदा बेमेल हुनेक्रम बढ्दो

२०७९ साउन २९ मा प्रकाशित
नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न

नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न

२०७९ साउन २९ मा प्रकाशित

सर्वाधिक पढिएका

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ
राजनीति

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ

२०७९ साउन २९ मा प्रकाशित
छोरा नभएका बृ्द्दको मृत्यु पछि दागवत्ती दिन ज्वाईले नै मागे ५ लाख
विशेष

छोरा नभएका बृ्द्दको मृत्यु पछि दागवत्ती दिन ज्वाईले नै मागे ५ लाख

२०७९ साउन २९ मा प्रकाशित
सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर
राजनीति

सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर

२०७९ साउन २९ मा प्रकाशित
शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा  फिर्ता गर्ने सम्भावना अत्यधिक
राजनीति

शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा फिर्ता गर्ने सम्भावना अत्यधिक

२०७९ साउन २९ मा प्रकाशित
१४ वर्षमा विवाह, १५ नपुग्दै डिभोर्स,लहड र लहरमा विवाह गरि उमेर छिप्पिदै जांदा बेमेल हुनेक्रम बढ्दो
अपराध

१४ वर्षमा विवाह, १५ नपुग्दै डिभोर्स,लहड र लहरमा विवाह गरि उमेर छिप्पिदै जांदा बेमेल हुनेक्रम बढ्दो

२०७९ साउन २९ मा प्रकाशित
नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न
समाचार

नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न

२०७९ साउन २९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2022 Gurukul Khabar - Designed by MPG Solution.