तपाइँ यतिबेला सुन्दै हुनुहुन्छ सुनौलो एफ एम १०२. २ मेगाहर्ज
Sunday, August 14, 2022
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कविता – “आमाको पानीफोटो “

गुरुकुल खबर गुरुकुल खबर
२०७९ असार २० मा प्रकाशित
in कला/साहित्य, अन्य, विश्व
कविता – “आमाको पानीफोटो “
43
SHARES
173
VIEWS
Share on FacebookShare on Twitter

उमा कार्की

घरको दैलो माथी
उस्तै गरी मुस्कुराइ रहेको छ
आमाको पानीफोटो आज पनि

अवोध चेतनाको पुञ्जबाट
अनुमानका तारहरु झार्दै सोच्थेँ
म काली हुनुको कारण
आमा पनि काली रहिछिन्

मलाई थाहा छैन

आमा फोटोमा भएजस्ती थिइन् की
आमाजस्तै थियो फोटो

त्यही पानीफोटो थियो
मेरा लागि आमा पनि
र आमाको याद पनि

आभास छैन, आमाको काखको ।
महसुस छैन, अपनत्वको ।
स्मृति छैन यादहरुको

इन्द्रेणीमा आमाको अनुहार खोज्दै
रुमानी सपनाहरुको बर्को ओडेर
हावाले हल्लाएको केराको पातजस्तै

जिन्दगी
कहिले यता कहिले उता भइरहेको छ ।

कल्पना गर्छु
सम्बन्धको डोरी तान्दा तान्दै
थाकेका पाइलाहरु
कहाँ बिसाईन होला आमाले

छेक्न सक्यो होला कि सकेन होला
च्यातिएको पछ्यौराले आँसुको भेल
चुलो चौकामा कैद भएका रहरहरु
असरल्ल छरिएका थिए होलान् मझेरीमा

रातो माटोले भित्तो रंगिदा
धुवाँले कालो हुँदै गएको आमाको मुहार
किन सकेन रंगिन हुन ?

आमाका सपनाहरु
श्याम स्वेत थिए कि रंगिन ?

आमाको चाहना
रातो थियो कि सेतो ?

आमाको काख र ढुंगाको सिरानीमा
के फरक छ ?

जब सोचको हुण्डरीले मस्तिष्क हल्लाउँछ
तब उभिन्छु ढोका अगाडि
र हेर्छु घरको दैलो माथी

उस्तै गरी मुस्कुराई रहेको
आमाको पानीफोटो !!

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

नेपाल सरकारको ध्यान नपुग्दा पाँच लाखभन्दा बढी नेपाली पहिचानविहीन

नेपाल सरकारको ध्यान नपुग्दा पाँच लाखभन्दा बढी नेपाली पहिचानविहीन

२०७९ साउन २५ मा प्रकाशित

उदय अमात्य र आश गुरुङलाई कञ्चन पत्रकरिता पुरस्कार

२०७९ साउन २५ मा प्रकाशित
राष्ट्रिय खुल्ला दोहोरीगीतको विजेता नगरकोट दोहोरी साँझ,६ लाख रुपैयाँ नगद पुरस्कार

राष्ट्रिय खुल्ला दोहोरीगीतको विजेता नगरकोट दोहोरी साँझ,६ लाख रुपैयाँ नगद पुरस्कार

२०७९ साउन १७ मा प्रकाशित
कास्कीको प्रहरी प्रमुखमा प्रहरी उपरिक्षक केसीको पदबहाली

कास्कीको प्रहरी प्रमुखमा प्रहरी उपरिक्षक केसीको पदबहाली

२०७९ साउन १६ मा प्रकाशित
पोल्याण्डका राजदुत बुराकोव्स्की र महानगर प्रमुख आचार्य बिच भेतवार्ता

पोल्याण्डका राजदुत बुराकोव्स्की र महानगर प्रमुख आचार्य बिच भेतवार्ता

२०७९ साउन १३ मा प्रकाशित
स्वर्गीय कल्याण शेरचन लोकगीत संगितका एक असल नक्षत्र – प्रमुख आचार्य

स्वर्गीय कल्याण शेरचन लोकगीत संगितका एक असल नक्षत्र – प्रमुख आचार्य

२०७९ साउन १२ मा प्रकाशित

सर्वाधिक पढिएका

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ
राजनीति

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ

२०७९ साउन २९ मा प्रकाशित
छोरा नभएका बृ्द्दको मृत्यु पछि दागवत्ती दिन ज्वाईले नै मागे ५ लाख
विशेष

छोरा नभएका बृ्द्दको मृत्यु पछि दागवत्ती दिन ज्वाईले नै मागे ५ लाख

२०७९ साउन २९ मा प्रकाशित
सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर
राजनीति

सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर

२०७९ साउन २९ मा प्रकाशित
शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा  फिर्ता गर्ने सम्भावना अत्यधिक
राजनीति

शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा फिर्ता गर्ने सम्भावना अत्यधिक

२०७९ साउन २९ मा प्रकाशित
१४ वर्षमा विवाह, १५ नपुग्दै डिभोर्स,लहड र लहरमा विवाह गरि उमेर छिप्पिदै जांदा बेमेल हुनेक्रम बढ्दो
अपराध

१४ वर्षमा विवाह, १५ नपुग्दै डिभोर्स,लहड र लहरमा विवाह गरि उमेर छिप्पिदै जांदा बेमेल हुनेक्रम बढ्दो

२०७९ साउन २९ मा प्रकाशित
नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न
समाचार

नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न

२०७९ साउन २९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2022 Gurukul Khabar - Designed by MPG Solution.