तपाइँ यतिबेला सुन्दै हुनुहुन्छ सुनौलो एफ एम १०२. २ मेगाहर्ज
Sunday, August 14, 2022
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेका कास्की २(क) द्वारा गण्डकी प्रदेशका मुख्यमन्त्री समक्ष विभिन्न विषयमा ध्यानाकर्षण

गुरुकुल खबर गुरुकुल खबर
२०७९ असार १५ मा प्रकाशित
in राजनीति, गण्डकी प्रदेश, विविध, समाचार
नेका कास्की २(क) द्वारा गण्डकी प्रदेशका मुख्यमन्त्री समक्ष विभिन्न विषयमा ध्यानाकर्षण
52
SHARES
207
VIEWS
Share on FacebookShare on Twitter

पोखरा , नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति कास्की २(क) ले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलार्ई बुधबार मुख्यमन्त्री कार्यालयमा भेटघाट गरी विभिन्न विषयहरुमा ध्यानआकर्षण गराएकोछ ।

प्रदेश सभा क्षेत्रीय कार्यसमिति कास्की २(क) का सभापति दिनेश आचार्यको नेतृत्वमा गएको टोलिले हाल भैरहेको मुल्यवृद्धि, प्रदेश सरकारकातर्फबाट यातायात÷विधुतिय सावारी लगायत विभिन्न शिर्षकमा लगाइएको भनिएको कर, पूर्व विशिष्टका नाममा दिन लागिएको सेवा सुविधा, कोभिड–१९ बाट ज्यान गुमाउनेका परिवारहरुले पाउने राहत, प्रदेश सरकारले निर्माण  गरेको बजेट र हाल यसको छलफलमा भैरहेको ढिलाई, सांसदहरुले खर्च गर्नेगरी बनाइएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम यसमा देखिएको विवाद सँगै प्रदेशका विभिन्न ठाउँमा लगातार भैरहेको वर्षाका कारण भएको क्षती न्यूनीकरणका लागि प्रदेश सरकारको भुमिका सहितका विषयमा ध्यानाकर्षण गराएको हो ।

कार्यसमितिका पदाधिकारी लगायत सदस्यहरुको टोलिले हाल प्रदेश सरकारले गरेको काम, यसबाट आम जनमानसमा परेको प्रभाव लगायतका विषयमा कुरा राखेको सभापति आचार्यले जानकारी दिनुभयो ।

जवाफमा मुख्यमन्त्री नेपालीले बजेट माथीको विवाद टुङ्गिएको यससम्बन्धी सम्पूर्ण विषय यसै हप्ताभित्र छलफलमा गइ टुङ्गो लाग्ने बताउनुभएको । पूर्व विशिष्टका नाममा दिन लागिएको सेवा सुविधाप्रति विज्ञहरुको समुह निर्माण गरेको र यस सम्बन्धि सबै विषय समितिले समाधान गर्ने भन्दै सेवा सुविधाको हकमा आँफू धेरै आशक्ति नराख्ने समेत बताउनुभयो ।

बाढी पहिरोबाट भएको क्षति न्यूनिकरणको सवालमा प्रदेश सरकारले जिल्ला दैवी प्रकोप व्यवस्थापन समिति जो प्रत्येक जिल्लामा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एक समिति रहने व्यवस्था भए बमोजिम त्यस्तो समितिलाई प्रदेश सरकारसँग भएको सम्पूण स्रोत साधन अधिकतम् प्रयोगमा लगाउने बताउनुभएको छ ।

मुख्यमन्त्री नेपालीले कोभिड–१९ बाट ज्यान गुमाउनेका परिवारहरुले पाउने राहत सबैले पाएको र छुटेको भएमा यथाशिघ्र सम्पर्कका आउन समेत आग्रह गर्नुभएको छ ।

उहाँले गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका महिलाहरुको पाठेघरको मुखको क्यान्सरका निशुल्क उपचार, निशुल्क परिक्षण, मृगौलाको समस्या भएका विरामीहरुको निशुल्क डाएलाइसि सुविधा, स्पाइनल कर्ड इन्युरीका विरामी र बौद्धिक अपाङ्गता भएकाहरुको हेरचाहमा समेत प्रदेश सरकारले निशुल्क रुपमा विभिन्न कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ

२०७९ साउन २९ मा प्रकाशित
छोरा नभएका बृ्द्दको मृत्यु पछि दागवत्ती दिन ज्वाईले नै मागे ५ लाख

छोरा नभएका बृ्द्दको मृत्यु पछि दागवत्ती दिन ज्वाईले नै मागे ५ लाख

२०७९ साउन २९ मा प्रकाशित
सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर

सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर

२०७९ साउन २९ मा प्रकाशित
शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा  फिर्ता गर्ने सम्भावना अत्यधिक

शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा फिर्ता गर्ने सम्भावना अत्यधिक

२०७९ साउन २९ मा प्रकाशित
१४ वर्षमा विवाह, १५ नपुग्दै डिभोर्स,लहड र लहरमा विवाह गरि उमेर छिप्पिदै जांदा बेमेल हुनेक्रम बढ्दो

१४ वर्षमा विवाह, १५ नपुग्दै डिभोर्स,लहड र लहरमा विवाह गरि उमेर छिप्पिदै जांदा बेमेल हुनेक्रम बढ्दो

२०७९ साउन २९ मा प्रकाशित
नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न

नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न

२०७९ साउन २९ मा प्रकाशित

सर्वाधिक पढिएका

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ
राजनीति

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ

२०७९ साउन २९ मा प्रकाशित
छोरा नभएका बृ्द्दको मृत्यु पछि दागवत्ती दिन ज्वाईले नै मागे ५ लाख
विशेष

छोरा नभएका बृ्द्दको मृत्यु पछि दागवत्ती दिन ज्वाईले नै मागे ५ लाख

२०७९ साउन २९ मा प्रकाशित
सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर
राजनीति

सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर

२०७९ साउन २९ मा प्रकाशित
शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा  फिर्ता गर्ने सम्भावना अत्यधिक
राजनीति

शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा फिर्ता गर्ने सम्भावना अत्यधिक

२०७९ साउन २९ मा प्रकाशित
१४ वर्षमा विवाह, १५ नपुग्दै डिभोर्स,लहड र लहरमा विवाह गरि उमेर छिप्पिदै जांदा बेमेल हुनेक्रम बढ्दो
अपराध

१४ वर्षमा विवाह, १५ नपुग्दै डिभोर्स,लहड र लहरमा विवाह गरि उमेर छिप्पिदै जांदा बेमेल हुनेक्रम बढ्दो

२०७९ साउन २९ मा प्रकाशित
नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न
समाचार

नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न

२०७९ साउन २९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2022 Gurukul Khabar - Designed by MPG Solution.