तपाइँ यतिबेला सुन्दै हुनुहुन्छ सुनौलो एफ एम १०२. २ मेगाहर्ज
Saturday, August 20, 2022
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यस्तै अवस्था रहे नेपाल पनि छिटै श्रीलंकाको बाटोमा -कांग्रेस नेता भण्डारी

गुरुकुल खबर गुरुकुल खबर
२०७९ असार १४ मा प्रकाशित
in राजनीति, अर्थ, गण्डकी प्रदेश, समाचार
यस्तै अवस्था रहे नेपाल पनि छिटै श्रीलंकाको बाटोमा -कांग्रेस नेता भण्डारी
62
SHARES
247
VIEWS
Share on FacebookShare on Twitter

पोखरा , नेपाली कांग्रेसका नेता एवं पूर्व केन्द्रीय सदस्य चन्द्र भण्डारीले स्थानीय तहमा गठबन्धन भएका कारण आसन्न संसदीय निर्वाचनमा पनि गठबन्धन बाध्यता बनेको बताउनुभएको छ ।

नेपाली कांग्रेस कास्कीको कार्यालयमा कार्यकर्ताहरुसंगको भेटघाट कार्यक्रममा बोल्दै नेता भण्डारीले भन्नुभयो “ गठबन्धन ठिक वा बेठीक के होला भन्नुभन्दा पनि पार्टीले संस्थागत निर्णय गरिसकेपछि त्यसलाई मान्नुको बिकल्प छैन “

कांग्रेस युवा नेता भण्डारीले नेपाल राम्रो बाटोमा हिंड्न नसकेको कुराको चर्चा गर्नुभयो र भन्नुभयो “ अहिले देशको आर्थिक अवस्था राम्रो छैन तर पनि संघियताको नाममा संघ , प्रदेश र स्थानीय तहका सरकारले आआफ्नो किसिमले बजेट बितरण गरिरहेको छन तर त्यसको लागि भरपर्दो श्रोत केही छैन ।

यस्तै अवस्था रहेमा नेपाल पनि छिटै श्रीलंकाको बाटोमा पुग्न सक्ने सम्भावना छ ।” अहिले पनि विभिन्न तहका सरकार बाट गल्ती भैरहेको तर त्यसलाई सुधार गर्ने प्रयास हुन नसकेको भन्दै वहांले अर्थतन्त्र बिग्रदै गएका विभिन्न मुलुकको उदाहरण समेत दिनुभयो।

अब देशलाई समृद्दीको बाटोमा लैजान राज्यका विभिन्न संरचनामा रिफर्म गरि सोहि अनुसार कार्य सम्पादन ‘पर्फर्म’ हनुपर्ने र त्यसलाई सबैतिर हस्तान्तरण वा ट्रान्सफर्म गर्नुपर्ने खाँचों औंल्याउनुभयो ।

नेपाली कांग्रेसमा युवा हरुको भुमिकाको बारेमा चर्चा गर्दै वहांले भन्नुभयो, युवा उमेरले भन्दा पनि बिचार र दृष्टिकोणले हुने हो तर नविन दृष्टिकोण र योजना लिएर अगाडी बढ्न खोज्दा पार्टी भित्रको परम्परागत शक्ति नै बाधक बन्ने भएकोले पनि युवाहरुले नेतृत्व लिन नसकेको स्पष्ट पार्नुभयो।

एक अर्को प्रसंगमा कांग्रेस नेता भण्डारीले भन्नुभयो , कांग्रेस सभापति एवं प्रधानमंत्री शेर बहादुर देउवा आम नागरिक स्तरमा लोकप्रिय बन्न नसकेको भएपनि सरकार र पार्टी संचालनमा सफल बन्नुभएको छ । कसैले पास गर्न नसकेको एम सि सि वहांले नै पास गराउनुभयो , २३ सिटमा खुम्चिएको कांग्रेसको तर्फबाट प्रधानमंत्री बन्नुभयो , कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सबैतिर असफल देउवा भनेर आलोचना गरिरहेकै अवस्थामा नेता पौडेलसमेतको कडा दवाव पछि देउवा प्रधानमंत्री बन्नुभएको थियो !’

कार्यकर्ता भेटघाट कार्यक्रमको प्रारम्भमा कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले कांग्रेसको आन्तरिक राजनीतिले पनि सही मार्ग लिन नसकेको भन्दै आसन्न निर्वाचनमा समेत कांग्रेस एकताबद्द र सुदृढ़ भएर जानुको विकल्प नरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका कोषाध्यक्ष माईकल कर्माचार्य सहित दुर्गा बहादुर सुनार,मन बहादुर लाम्गादे , महिला संघकी नगर सभापति माया बराल , महिला नेतृ सीता शर्मा ,लालुमाया रेग्मी लगायतले आआफ्नो जिज्ञासा राखेको थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

सिट बाँडफाँट कार्यदललाई साझा धारणा तय गर्न निर्देशन,चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने

सिट बाँडफाँट कार्यदललाई साझा धारणा तय गर्न निर्देशन,चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने

२०७९ भदौ ३ मा प्रकाशित
प्रतिभाका विद्यार्थीमाझ अनिलकेशरी शाह ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने,जे बन्ने हो, त्यही पढ्ने’

प्रतिभाका विद्यार्थीमाझ अनिलकेशरी शाह ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने,जे बन्ने हो, त्यही पढ्ने’

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर

कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने

कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने

२०७९ भदौ ३ मा प्रकाशित
प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी

प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी

२०७९ भदौ ३ मा प्रकाशित
रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने

रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने

२०७९ भदौ ३ मा प्रकाशित

सर्वाधिक पढिएका

सिट बाँडफाँट कार्यदललाई साझा धारणा तय गर्न निर्देशन,चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने
राजनीति

मेरो शिक्षा

प्रतिभाका विद्यार्थीमाझ अनिलकेशरी शाह ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने,जे बन्ने हो, त्यही पढ्ने’

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर
राजनीति

कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने
विशेष

कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने

२०७९ भदौ ३ मा प्रकाशित
प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी
बाग्मती प्रदेश

प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी

२०७९ भदौ ३ मा प्रकाशित
रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने
समाचार

रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने

२०७९ भदौ ३ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2022 Gurukul Khabar - Designed by MPG Solution.