तपाइँ यतिबेला सुन्दै हुनुहुन्छ सुनौलो एफ एम १०२. २ मेगाहर्ज
Sunday, August 14, 2022
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

निजी क्षेत्र नभए गण्डकी प्रदेशको समृद्धि सम्भव छैन – मुख्यमन्त्री पोखरेल

लगानीमत्री वातावरण बनाउने दायित्व सरकारको- गिरी

गुरुकुल खबर गुरुकुल खबर
२०७९ असार १३ मा प्रकाशित
in अर्थ, Breaking News, गण्डकी प्रदेश, व्यक्ति/संस्था, समाचार
निजी क्षेत्र नभए गण्डकी प्रदेशको समृद्धि सम्भव छैन –  मुख्यमन्त्री पोखरेल
26
SHARES
105
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समृद्ध गण्डकी प्रदेश निर्माण गर्ने सपना भएको भन्दै त्यसलाई पूरा गर्न गण्डकी प्रदेश सरकार आफ्नो स्रोत, साधन र क्षमताले भ्याएसम्म प्रतिवद्ध रहेको बताएका छन् ।  पोखरा उद्योग वाणिज्य संघमा आयोजना गरिएको गण्डकी आर्थिक बहस २०७९ मा बोल्दै मुख्यमन्त्री पोखरेलले उक्त कुरा बताएका हुन् ।

कोभिडले थलिएका निजी क्षेत्रहरु अहिले विस्तारै लयमा फर्किन थालेको बताउँदै उनले सरकारको तर्फबाट हुने सहयोग निजी क्षेत्रलाई सदैव हुने बताए । उनले समृद्ध गण्डकी प्रदेश बनाउने सरकारको सपनामा निजी क्षेत्रको सहयोग मुख्य रहेको पनि बताए।

‘मुलुकको अर्थतन्त्रको ८० प्रतिशत निजी क्षेत्रमा आधारित छ । त्यो क्षेत्र जबसम्म जुर्मुराउँदैन तबसम्म सरकार अगाडि बढ्न सक्दैन् । त्यसैका लागि संविधानले जुन तिनखम्बे अर्थनीतिको परिकल्पना गरेको छ,’ उनले भने, ‘यदि यो तीनवटा खम्बाहरु मिलेर अगाडि बढ्न सक्दैनन् भने राष्ट्रिय रुपमा पनि प्रदेशमा पनि यो अगाडि बढ्ने सम्भावना छैन् ।’

त्यस्तै, कार्यक्रममा बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष डा.रघुराज काफ्ले निजी क्षेत्रको सक्रिय संलग्नता बिना विकास सम्भव नभएको बताएका छन् । निजी क्षेत्रलाई अगाडि बढ्नाका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने उनले बताए । प्रदेश सरकाले बनाएका नीति नियम तथा कानुन आर्थिक गतिविधिलाई चलायमान बनाउन र निजी क्षेत्रको प्रवर्द्धनको लागि भएको बताए ।

त्यस्तै, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य बाबुराम गिरीले लगानीमत्री वातावरण बनाउने दायित्व सरकारको भए पनि त्यो हुन नसकेको बताएका छन् । उनले पोखरा महानगरपालिका र प्रदेश सरकारले गरेका निर्णय कार्यान्वयन गर्न कठिनाइ भएको पनि बताए । जुन उद्देश्यका साथ संघीयता, प्रादेशिक र स्थानीय तह रहने गरि राज्यको पुर्नसंरचना गरिएको थियो तर, काम भने त्यसको विपरित भएको बताए ।  संघ, प्रदेश र स्थानीय तह क्षेत्राधिकारको विषयमै अल्झिरहेको उनले बताए । स्थानीय स्तरमा रहेका स्रोत र साधनहरुको पनि सही उपयोग गर्न नसकिएको उनले बताए ।

कार्यक्रममा बोल्दै स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का गण्डकी अध्यक्ष जगत पोखरेलले सबै समृद्धि बन्नका लागि सबैभन्दा पहिला सकारात्मक सोचको आवश्यकता रहेको बताएका छन् । सकारात्मक सोचले नै समृद्ध बनाउने बताउँदै उनले त्यसका लागि संघीय, प्रदेश र स्थानीय सरकारसंग समन्वय गरेर विकासका काममा अगाडि बढ्नु पर्ने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले अनावश्यक राजनीतिक हस्तक्षेपले पर्यटन क्षेत्रमा असर पारेको बताएका छन् । हरेक कार्य गर्ने शैलीमा समेत राजनीति हस्तक्षेप भएको उनले आरोप लगाए । व्यक्तिको क्षमताको आधारमा नभइ राजनीतिक पार्टी हेरेर व्यक्तिलाई माथि पु–याउने परिपाटीले समस्या उत्पन्न भएको उनको भनाई छ । सरकारले बनाएको प्रोटोकलका कारण पर्यटकलाई आउन समस्या भएको उनले बताए । पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारसंग मिलेर काम गर्न तयार रहेको उनले बताए ।

कार्यक्रममा अटो पत्रकार संघका अध्यक्ष उज्जवलजंग शाह, लेखनाथ उद्योग वाणिज्य संघका सदस्य माइकल कर्माचार्य, पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.का योगेन्द्रबहादुर केसी, पोखरा उद्योग वाणिज्य संघ कार्यसमितिका सदस्य शोभा गौतम, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष मोहनबाबु खड्का, व्यवसायी हरिराज पन्त, पर्यटन व्यवसायी हरि शर्मा गैरेलगायतकाले सुझावसहितका धारणा राखेका थिए ।

कार्यक्रमको सहजिकरण पत्रकार वासुदेव मिश्रले गरेका थिए । कार्यक्रम पोखरा उद्योग वाणिज्य संघ र पोखरा पर्यटन परिषद्को सहकार्यमा सम्पन्न भएको हो । आर्थिक आवाज र वेद व्यास क्रियसनको आयोजनामा भएको कार्यक्रमको मुख्य प्रायोजकमा केसी ग्रुप, सपोर्टेट बाइमा सेती रिभर हाइड्रो प्रा.लि. रहेका छन् ।

पाटनर्समा नविल बैंक, मुक्तिनाथ विकास बैंक र पोखरा फाइनान्स रहेका थिए । मीडिया पाटनर्समा अन्नपूर्ण एमएम, पोखरा टेलिभिजनरहेका थिए । कार्यक्रममा आर्थिक मिडिया प्रा.लिका अध्यक्ष सुरेन्द्र पौडेलले धन्यवाद ज्ञापन र वेद ब्यास क्रिएसनका अध्यक्ष पवन पौडेलले स्वागत गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ

२०७९ साउन २९ मा प्रकाशित
छोरा नभएका बृ्द्दको मृत्यु पछि दागवत्ती दिन ज्वाईले नै मागे ५ लाख

छोरा नभएका बृ्द्दको मृत्यु पछि दागवत्ती दिन ज्वाईले नै मागे ५ लाख

२०७९ साउन २९ मा प्रकाशित
सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर

सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर

२०७९ साउन २९ मा प्रकाशित
शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा  फिर्ता गर्ने सम्भावना अत्यधिक

शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा फिर्ता गर्ने सम्भावना अत्यधिक

२०७९ साउन २९ मा प्रकाशित
१४ वर्षमा विवाह, १५ नपुग्दै डिभोर्स,लहड र लहरमा विवाह गरि उमेर छिप्पिदै जांदा बेमेल हुनेक्रम बढ्दो

१४ वर्षमा विवाह, १५ नपुग्दै डिभोर्स,लहड र लहरमा विवाह गरि उमेर छिप्पिदै जांदा बेमेल हुनेक्रम बढ्दो

२०७९ साउन २९ मा प्रकाशित
नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न

नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न

२०७९ साउन २९ मा प्रकाशित

सर्वाधिक पढिएका

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ
राजनीति

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ

२०७९ साउन २९ मा प्रकाशित
छोरा नभएका बृ्द्दको मृत्यु पछि दागवत्ती दिन ज्वाईले नै मागे ५ लाख
विशेष

छोरा नभएका बृ्द्दको मृत्यु पछि दागवत्ती दिन ज्वाईले नै मागे ५ लाख

२०७९ साउन २९ मा प्रकाशित
सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर
राजनीति

सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर

२०७९ साउन २९ मा प्रकाशित
शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा  फिर्ता गर्ने सम्भावना अत्यधिक
राजनीति

शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा फिर्ता गर्ने सम्भावना अत्यधिक

२०७९ साउन २९ मा प्रकाशित
१४ वर्षमा विवाह, १५ नपुग्दै डिभोर्स,लहड र लहरमा विवाह गरि उमेर छिप्पिदै जांदा बेमेल हुनेक्रम बढ्दो
अपराध

१४ वर्षमा विवाह, १५ नपुग्दै डिभोर्स,लहड र लहरमा विवाह गरि उमेर छिप्पिदै जांदा बेमेल हुनेक्रम बढ्दो

२०७९ साउन २९ मा प्रकाशित
नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न
समाचार

नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न

२०७९ साउन २९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2022 Gurukul Khabar - Designed by MPG Solution.