तपाइँ यतिबेला सुन्दै हुनुहुन्छ सुनौलो एफ एम १०२. २ मेगाहर्ज
Monday, July 4, 2022
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तिजोरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रक्तदान, ५२ युनिट रगत संकलन

गुरुकुल खबर गुरुकुल खबर
२०७९ असार ८ मा प्रकाशित
in समाचार, अर्थ, गण्डकी प्रदेश, व्यक्ति/संस्था
तिजोरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रक्तदान, ५२ युनिट रगत संकलन
26
SHARES
103
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, तिजोरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखरा महानगरपालिका १७ विरौटामा आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ युनिट संकलन भएको छ । संस्थाको २३ औ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ५२ युनिट संकलन भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुुर बुढामगर (सागर) ले संस्थाका सल्लाहकार सुवास ढुंगानालाई ब्लड व्याग हस्तान्तरण गरेर रक्तदानको शुभारम्भ गरे ।
सो अवसरमा बोल्दै कृषि मन्त्री बुढामगरले गण्डकी प्रदेशले अस्पतालहरुमा रगत जन्य पदार्थहरु निशुल्क बनाउन नीति तथा कार्यक्रम निर्माण गरिसकेको बताए ।

‘गण्डकी प्रदेशका महिलाहरुमा देखापर्ने जटिल खालका रोगको उपचारमा सहयोग गर्न प्रदेश सरकारले विशेष योजना निर्माण गरेको छ, मन्त्री बुढाले भने, ‘त्यसको अन्तिम चरणमाछौ । यथाशिघ्र कार्यान्यवनको पाटोमा लाग्छौं ।’ मन्त्री बुढामगरले देशमा सहकारीहरुले आफ्नो कार्यक्षेत्र विस्तार सँगै विभिन्न क्षेत्रमा लगानीगरेरआर्थिक समृद्धिमा सहयोग पु¥याउनुपर्ने धारणा राखेकाथिए ।

यसैगरि कार्यक्रममा चेम्बर आफ कमर्श गण्डकी प्रदेशकाअध्यक्ष किसान सुनारले उक्त रक्तदानबाट रगतको अभावलाई पूर्ति गर्न केही टेवा पुग्ने विश्वास व्यक्त गरे ।  ‘रगत कुनै पनि प्रविधिले बनाउन नमिल्ने भएकाले हामीमा खेर जाने रगतलाई रक्तदान गर्दा जो कसैलाई पनि थप सहयोग पुग्छ, उनले भने, ‘रक्तदान जिवनदान, जिवनदान महादान हो त्यसैले तपाईहरु उदाहरणीय पात्र हुनुहुन्छ।’

संस्थाकासेयर सदस्यहरु, पढाधिकारीहरु, व्यवसायीहरु र सर्वसाधारणहरुको सहभागिता रहेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोग रहेको थियो ।

जनप्रतिनिधि देखि कर्मचारीसम्म सम्मानित

वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा बजार प्रतिनिधि कल्पना रानाभाट , व्यवस्थापक सन्तोष विश्वकर्मा, उत्कृष्ट बचतकर्ता ओमकार प्रसादशर्मा , उत्कृष्ट कर्जा जनार्दन शर्मा र जननिर्वाचित संस्थाका सल्लाहकार राधिकाशाही योगीलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार सुभाष ढुङ्गाना, नेपाल बचत तथा ऋण संघका प्रतिनिधि यामकला सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तिजोरी बचत तथा ऋण सहकारी संस्थाकाअध्यक्ष माया विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मानबहादुुर विश्वकर्माको स्वागत मन्तव्य व्यक्त गरेका थिएभने जमुना वर्षा शर्माले कार्यक्रम सञ्चालन गरेकी थिइन

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

पेट्रोलियम पदार्थको मूल्यमा फेरी वृद्धि

पेट्रोलियम पदार्थको मूल्यमा फेरी वृद्धि

२०७९ असार २० मा प्रकाशित
नेपालीलाई भिसामा सहजता प्रदान गर्न पोखरामा भीएफएस ग्लोबलले सेवा केन्द्र विस्तार गर्ने

नेपालीलाई भिसामा सहजता प्रदान गर्न पोखरामा भीएफएस ग्लोबलले सेवा केन्द्र विस्तार गर्ने

२०७९ असार २० मा प्रकाशित
फिस्टेल रोटरी क्लवको अध्यक्षमा पराजुली , एक वर्षमा तिन करोड बढीको सामाजिक काम गर्ने लक्ष्य

फिस्टेल रोटरी क्लवको अध्यक्षमा पराजुली , एक वर्षमा तिन करोड बढीको सामाजिक काम गर्ने लक्ष्य

२०७९ असार २० मा प्रकाशित
गण्डकी प्रदेशका अर्थ मन्त्री बराल माओबादी केन्द्रको केन्द्रिय सदस्य

गण्डकी प्रदेशका अर्थ मन्त्री बराल माओबादी केन्द्रको केन्द्रिय सदस्य

२०७९ असार १९ मा प्रकाशित
विभिन्न अवार्ड सहित “पोखरा स्पोर्टस अवार्ड २०७८” सम्पन्न

विभिन्न अवार्ड सहित “पोखरा स्पोर्टस अवार्ड २०७८” सम्पन्न

२०७९ असार १९ मा प्रकाशित
मणिपाल अस्पतालको आन्दोलन सहमतिमा टुंगियो

मणिपाल अस्पतालको आन्दोलन सहमतिमा टुंगियो

२०७९ असार १९ मा प्रकाशित

सर्वाधिक पढिएका

पेट्रोलियम पदार्थको मूल्यमा फेरी वृद्धि
अर्थ

पेट्रोलियम पदार्थको मूल्यमा फेरी वृद्धि

२०७९ असार २० मा प्रकाशित
कविता – “आमाको पानीफोटो “
कला/साहित्य

कविता – “आमाको पानीफोटो “

२०७९ असार २० मा प्रकाशित
नेपालीलाई भिसामा सहजता प्रदान गर्न पोखरामा भीएफएस ग्लोबलले सेवा केन्द्र विस्तार गर्ने
गण्डकी प्रदेश

नेपालीलाई भिसामा सहजता प्रदान गर्न पोखरामा भीएफएस ग्लोबलले सेवा केन्द्र विस्तार गर्ने

२०७९ असार २० मा प्रकाशित
फिस्टेल रोटरी क्लवको अध्यक्षमा पराजुली , एक वर्षमा तिन करोड बढीको सामाजिक काम गर्ने लक्ष्य
व्यक्ति/संस्था

फिस्टेल रोटरी क्लवको अध्यक्षमा पराजुली , एक वर्षमा तिन करोड बढीको सामाजिक काम गर्ने लक्ष्य

२०७९ असार २० मा प्रकाशित
गण्डकी प्रदेशका अर्थ मन्त्री बराल माओबादी केन्द्रको केन्द्रिय सदस्य
राजनीति

गण्डकी प्रदेशका अर्थ मन्त्री बराल माओबादी केन्द्रको केन्द्रिय सदस्य

२०७९ असार १९ मा प्रकाशित
विभिन्न अवार्ड सहित “पोखरा स्पोर्टस अवार्ड २०७८” सम्पन्न
खेलकुद

विभिन्न अवार्ड सहित “पोखरा स्पोर्टस अवार्ड २०७८” सम्पन्न

२०७९ असार १९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2022 Gurukul Khabar - Designed by MPG Solution.

escorts dubai escorts dubai escorts dubai escorts dubai escorts dubai escorts dubai escorts dubai escorts dubai escort istanbul escort istanbul escort istanbul escort istanbul escort istanbul