तपाइँ यतिबेला सुन्दै हुनुहुन्छ सुनौलो एफ एम १०२. २ मेगाहर्ज
Saturday, August 20, 2022
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा महानगरपालिकाको वडा नम्बर १ र २ को मत परिणाम सार्वजनिक

वडा नं १ मा नेकपा एमालेका सहन प्रधान र वडा नं २ मा नेपाली काँग्रेसका दिवसमान प्रधानागं सहितको टिम बिजयी

गुरुकुल खबर गुरुकुल खबर
२०७९ जेष्ठ २ मा प्रकाशित
in Breaking News, राजनीति, समाचार
१७ पालिकाको नतिजा  एमाले-कांग्रेस बरावरी
34
SHARES
137
VIEWS
Share on FacebookShare on Twitter

पोखरा जेठ । निर्वाचन आयोग पोखराले पोखरा महानगरपालिकाको वडा नम्बर १ र २ को मत परिणाम सार्वजनिक गरेको छ। सार्वजनिक मत परिणाम अनुसार वडा नं १ मा नेकपा एमालेका सहन प्रधान सहितको प्यानल बिजयी भएको छ भने पोखरा महानगरपालिका वडा नं २ मा नेपाली काँग्रेसका दिवसमान प्रधानागं सहितको टिम बिजयी भएको छ ।
पोखरा महानगरपालिका वडा नं १ मा नेकपा एमालेका सहन प्रधान सहितको प्यानल बिजयी भएको छ भने पोखरा महानगरपालिका वडा नं २ मा नेपाली काँग्रेसका दिवसमान प्रधानागं सहितको टिम बिजयी भएको छ । वडा नं १ बाट विजयी प्रधानले एक हजार १ सय ४५ मत प्राप्त गरेका थिए । उनका निकटम प्रतिद्धन्द्धी नेपाली काँगे्रसकी नेतृ सीता गुरुङले १ हजार एक सय चार मत प्राप्त गरेकी थिइन् । यसैगरी वडा नं २ बाट विजयी प्रधानागंले नौ सय उनन्चालिस मत प्राप्त गरेका थिए भने उनका निकटम प्रतिद्धन्द्धी दिपक शाहले ६ सय ६१ मत प्राप्त गरेका थिए ।

पोखरा महानगरपालिकाको दुई वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक हुँदा जम्मा आठ हजार छसय ९३ मत गणना गरिएको छ। यसरी गरिएको गणनामा गठबन्धनका तर्फबाट मेयर पदमा उम्मेदवार रहेका एकीकृत समाजवादीका नेता धनराज आचार्यले अग्रता लिईरहेका छन्। पोखरा १ र २ को मतगणना सकिएको तथा १२, २३, २४ र २५ को मत गणना जारी रहदा आचार्यले तीनहजार चारसय ६५ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार कृष्ण थापाले तीनहजार एकसय आठ मत पाएका छन्।
त्यस्तै राप्रपाका शंकर खरालको चारसय ६२ र अटेरी अभियानका तर्फबाट स्वतन्त्र रहेका गनेश पौडेलले दुइसय १२ मत पाएका छन्।

उपमेयर पदमा पनि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले तीनहजार छसय मत ल्याएकी छिन भने उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मन्जु देवी गुरुङले तीनहजार पाँचसय ७५ मत पाएकी छिन। त्यस्तै राप्रपाकी उपमेयर उम्मेदवार रन्जु सेन पौडेलले चारसय ३२ मत ल्याएकी छिन।

मेयर
सूर्य (कृष्ण थापा): ३१०८
कलम (धनराज आचार्य): ३४६५
हलो (शंकर खराल): ४६२
लौरो (गनेस पाैडेल): २१२
उपमेयर
सूर्य (मञ्जुदेवी गुरूङ): ३५७५
रूख (कोपिला रानाभाट): ३६००
हलो (रञ्जना सेन): ४३२

कास्की अपडेट :
पोखरा महानगरपालिका वडा न १, नेकपा एमाले विजयी
पोखरा महानगरपालिका वडा न २, नेका विजयी

रुपा २, ३,४,५,६ – नेकपा एमाले प्यानल विजयी
रुपा १- नेपाली काङ्रेस विजयी

अन्नपुर्ण ११,९,७,६- नेकपा एमाले विजयी
अन्नपुर्ण १०,८ – नेपाली काङ्रेस विजयी

माछापुच्छ्रे १,२,३,४,५,८,९- नेपाली काङ्रेस विजयी
माछापुच्छ्रे ६,७ को अध्यक्ष बाहेक ४ सदस्य नेकपा एमाले
माछापुच्छ्रे ७ अध्यक्ष मात्र माओवादी केन्द्र – गा पा अध्यक्ष ,उपाध्यक्ष – नेका विजयी

मादी १,२,३,५- नेपाली काङ्रेस विजयी ,
मादी २ अध्यक्ष वाहेक ४ जना,वडा न ४ , वडा न ६ एमालेको तर्फबाट विजयी

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

सिट बाँडफाँट कार्यदललाई साझा धारणा तय गर्न निर्देशन,चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने

सिट बाँडफाँट कार्यदललाई साझा धारणा तय गर्न निर्देशन,चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने

२०७९ भदौ ३ मा प्रकाशित
प्रतिभाका विद्यार्थीमाझ अनिलकेशरी शाह ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने,जे बन्ने हो, त्यही पढ्ने’

प्रतिभाका विद्यार्थीमाझ अनिलकेशरी शाह ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने,जे बन्ने हो, त्यही पढ्ने’

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर

कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने

कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने

२०७९ भदौ ३ मा प्रकाशित
प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी

प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी

२०७९ भदौ ३ मा प्रकाशित
रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने

रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने

२०७९ भदौ ३ मा प्रकाशित

सर्वाधिक पढिएका

सिट बाँडफाँट कार्यदललाई साझा धारणा तय गर्न निर्देशन,चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने
राजनीति

मेरो शिक्षा

प्रतिभाका विद्यार्थीमाझ अनिलकेशरी शाह ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने,जे बन्ने हो, त्यही पढ्ने’

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर
राजनीति

कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने
विशेष

कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने

२०७९ भदौ ३ मा प्रकाशित
प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी
बाग्मती प्रदेश

प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी

२०७९ भदौ ३ मा प्रकाशित
रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने
समाचार

रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने

२०७९ भदौ ३ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2022 Gurukul Khabar - Designed by MPG Solution.