तपाइँ यतिबेला सुन्दै हुनुहुन्छ सुनौलो एफ एम १०२. २ मेगाहर्ज
Saturday, August 20, 2022
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाली कांग्रेस पोखरा महानगर ८ को घरदैलो अभियान तिब्र  

गुरुकुल खबर गुरुकुल खबर
२०७९ बैशाख २० मा प्रकाशित
in गण्डकी प्रदेश, Breaking News, राजनीति, समाचार
नेपाली कांग्रेस पोखरा महानगर ८ को घरदैलो अभियान तिब्र   
40
SHARES
161
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं ८ ले आफ्नो चुनावी घरदैलो अभियानलाई तिब्र बनाएको छ । स्थानिय तह निर्वाचन नजिकीएसंगै नेपाली कांग्रेस वडा नं ८ ले चुनावी घरदैलो अभियानसंगै चुनावी प्रचार प्रसार कार्यक्रमलाई तिब्रता दिएको हो । सोही अवसरमा आज नेपाली कांग्रेस वडा नं ८ ले सिर्जनाचोक देखि आलुमाइला चोकसम्म घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

 कार्यक्रममा वडा नं ८ का वडा अध्यक्षका उम्मेदवार शारदा गिरीले मतदाता सामु आफूलगायत आफ्नो टिमलाई अमुल्य मत दिई जिताउन आग्रह गर्दै वडामा आफुलगायत आफ्नो टिमले जितेमा वडामा गर्न बांकी रहेका विभिन्न विकासका कामलाई प्राथमिका दिई पुरा गर्ने बाचा गर्नुभयो । साथै उहांले पुरानो एमाले नेत्तृत्वको टोलीले खासै राम्रा र सम्झन लायक काम नगरेको भन्दै वडामा एमालेको नेतृत्व रहंदा सम्पन्न हुन नसकेका आधा अधुरा कामहरुलाई आफ्नो गठबन्धनको टिमले जितेमा यो वा त्यो बहाना नगरि पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा वडा नं ८ का उम्मेदवारहरुले वडामा महिला, बालबालिका, जेष्ठ नागरिक, अशक्त, दलित लछित थुप्रै कामहरु लगायत विकास पुर्वाधारकाम बाटो निर्माण, घरघरमा धारा, शौचालय निर्माण, फोहोर व्यवस्थापन, फिर्के खोलालाई प्रदुषण रहित बनाउने काम गर्न बांकी रहेकाले बिना दवाव बिना रोकटोक ती कार्यलाई व्यविस्थत तवरले सम्पन्न गर्नका लागि एउटा व्यक्तिको प्रयासले मात्र सम्भव नहुने भएकाले पनि पुरै टिमलाई नै भोट दिएर जिताउन ८ नम्बर वडावासी मतदाताहरुलाई अनुरोध गरेका छन् ।

 उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्दा केहि मतदाताले भने यसपालिको निर्वाचनमा गठबन्धनका कारण नयां मतदाताहरुमा कसरी भोट हाल्ने भन्ने बारे अन्यौलता रहेको भन्दै जनताको घरदैलोमा पुग्दा गठबन्धनका उम्मेदवारहरुलाई बेलैमा यसबारे प्रष्ट पार्नुपर्ने सुझाव दिएका थिए ।

पोखरा महानगरपालिका ८ मा वडा अध्यक्षमा शारदा गिरीसहित गठबन्धनको टिम चुनावी मैदानमा रहेको छ जस अन्तर्गत अध्यक्षमा गिरीसहित महिला सदस्यमा देवीमाया चालिसे, दलित महिला सदस्यमा माया नेपाली, खुल्ला सदस्यमा कृष्ण प्रसाद श्रेष्ठ र गठबन्धनको तर्फबाट नेकपा माओवादीका दामोदर सिग्देल रहनुभएको छ । कार्यक्रममा सोमबार आफ्नो उम्मेदवारी फिर्ता गर्नुभएका नेकपा एकीकृत समाजवादीका शिव प्रसाद पौडेलले अब वडामा नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धनलाई खुलेर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

सिट बाँडफाँट कार्यदललाई साझा धारणा तय गर्न निर्देशन,चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने

सिट बाँडफाँट कार्यदललाई साझा धारणा तय गर्न निर्देशन,चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने

२०७९ भदौ ३ मा प्रकाशित
प्रतिभाका विद्यार्थीमाझ अनिलकेशरी शाह ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने,जे बन्ने हो, त्यही पढ्ने’

प्रतिभाका विद्यार्थीमाझ अनिलकेशरी शाह ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने,जे बन्ने हो, त्यही पढ्ने’

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर

कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने

कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने

२०७९ भदौ ३ मा प्रकाशित
प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी

प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी

२०७९ भदौ ३ मा प्रकाशित
रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने

रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने

२०७९ भदौ ३ मा प्रकाशित

सर्वाधिक पढिएका

सिट बाँडफाँट कार्यदललाई साझा धारणा तय गर्न निर्देशन,चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने
राजनीति

मेरो शिक्षा

प्रतिभाका विद्यार्थीमाझ अनिलकेशरी शाह ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने,जे बन्ने हो, त्यही पढ्ने’

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर
राजनीति

कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने
विशेष

कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने

२०७९ भदौ ३ मा प्रकाशित
प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी
बाग्मती प्रदेश

प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी

२०७९ भदौ ३ मा प्रकाशित
रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने
समाचार

रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने

२०७९ भदौ ३ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2022 Gurukul Khabar - Designed by MPG Solution.