तपाइँ यतिबेला सुन्दै हुनुहुन्छ सुनौलो एफ एम १०२. २ मेगाहर्ज
Saturday, August 20, 2022
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अध्यक्ष तिमिल्सिना एकै दिन दुईवटा संसदीय समितिको बैठकमा सहभागी

गुरुकुल खबर गुरुकुल खबर
२०७८ फाल्गुन १६ मा प्रकाशित
in राजनीति, बाग्मती प्रदेश, समाचार
अध्यक्ष तिमिल्सिना एकै दिन दुईवटा संसदीय समितिको बैठकमा सहभागी
27
SHARES
108
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सोमबार एकैदिन राष्ट्रिय सभा अन्तर्गतका दुईवटा समितिको बैठकमा सहभागी हुनुभएको छ।

अध्यक्ष तिमिल्सिना राष्ट्रिय सभा अन्तर्गतका दिगो विकास तथा सुशासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको नियमित बैठकमा सहभागी हुनुभएको हो।

सोमबारको बैठकमा दिगो विकास समितिले देशमा क्रियाशिल राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कार्यक्रमहरु एकद्वार प्रणालीअनुसार नियमन/सहजीकरण तथा अनुगमन र दिगो विकास लक्ष्य प्राप्तिका लागि गेको योगदान बारे छलफलको विषय रहेको थियो। त्यसैगरी राष्ट्रिय सरोकार समितिमा राष्ट्रिय गौरवका आयोजना अध्ययन तथा अनुगमन उपसमितिहरुको कामकारबाही बारे समितिले गरेको अध्ययन र अनुगमनबारे प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको थियो।

सोही नियमित बैठकहरुमा सहभागी हुँदै अध्यक्ष तिमिल्सिनाले संसद बैठकमा भन्दा समितिको बैठकमा कुनै पनि विषयमा व्यापक र बिस्तृत छलफल हुने भएकाले सक्रिय सहभागीतका लागि सदस्यहरूलाई अनुरोध गर्नभयो।

दिगो विकास समितिको बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘संसद बैठकमा धेरै दिनपछि बस्दा र थोरै समय बस्ने बस्ने हुँदा सांसदहरुले काम नै गर्दैनन् कि भन्ने जनतामा परेको हुनसक्छ।संसदमा बोल्ने समय पनि कम हुन्छ त्यसैले समितिमा हुने छलफलहरुमा सक्रिय रुपमा सहभागी हुन आग्रह गर्छु।’

कोरोना महामारी र विभिन्न राजनीतिक गतिरोधका कारण संसद बैठक नियमित बस्न नसकेको भन्दै अध्यक्ष तिमिल्सिनाले समिति बैठकमार्फत संसद जीवित छ र काम गरिरहेको छ भन्ने देखाउनुपर्ने बताउनुभयो।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी उपस्थित बैठकमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पारदर्शी ढंगले काम गर्नुपर्ने लक्षित समुदायमा कार्यक्रम पुगेको नपुगेको मन्त्रालयले अनुगमन गर्नुपर्ने बताउनुभयो।

त्यसैगरी राष्ट्रिय गौरवका आयोजनाको कार्य अवस्थाबारे छलफल भएको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै अध्यक्ष तिमिल्सिनाले समयमा चल्ने र योजनाअनुसार काम हुने बानीको विकास भए देशले छिट्टै प्रगति गर्ने धारणा राख्नुभयो।

समितिले अनुगमनमा जाँदा समय दिएर बिस्तृतमा अध्ययन गरी योजनाअनुसार काम नभएको वा बदमासी भएमा कारबाहीको सिफारिस गर्ने र राम्रो काम गर्नेलाई पुरस्कारको सिफारिस गर्ने परम्परा बसाल्नुपर्ने बताउनुभयो।

बैठकमा देशभर चालू २३ वटा राष्ट्रिय गौरबका आयोजनाको कार्यप्रगति र समस्या बारे अध्ययन गर्न बनेका तीनवटा उपसमितिको प्रतिवेदन पेश र त्यसबारे छलफल भएको थियो। अध्यक्ष तिमिल्सिना यसअघि विधायन व्यवस्थापन समितिको बैठकमा सहभागि हुनुभएको थियो भने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा समेत छिट्टै सहभागी हुनुहुनेछ। 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

सिट बाँडफाँट कार्यदललाई साझा धारणा तय गर्न निर्देशन,चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने

सिट बाँडफाँट कार्यदललाई साझा धारणा तय गर्न निर्देशन,चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने

२०७९ भदौ ३ मा प्रकाशित
प्रतिभाका विद्यार्थीमाझ अनिलकेशरी शाह ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने,जे बन्ने हो, त्यही पढ्ने’

प्रतिभाका विद्यार्थीमाझ अनिलकेशरी शाह ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने,जे बन्ने हो, त्यही पढ्ने’

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर

कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने

कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने

२०७९ भदौ ३ मा प्रकाशित
प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी

प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी

२०७९ भदौ ३ मा प्रकाशित
रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने

रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने

२०७९ भदौ ३ मा प्रकाशित

सर्वाधिक पढिएका

सिट बाँडफाँट कार्यदललाई साझा धारणा तय गर्न निर्देशन,चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने
राजनीति

मेरो शिक्षा

प्रतिभाका विद्यार्थीमाझ अनिलकेशरी शाह ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने,जे बन्ने हो, त्यही पढ्ने’

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर
राजनीति

कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने
विशेष

कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने

२०७९ भदौ ३ मा प्रकाशित
प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी
बाग्मती प्रदेश

प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी

२०७९ भदौ ३ मा प्रकाशित
रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने
समाचार

रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने

२०७९ भदौ ३ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2022 Gurukul Khabar - Designed by MPG Solution.