तपाइँ यतिबेला सुन्दै हुनुहुन्छ सुनौलो एफ एम १०२. २ मेगाहर्ज
Saturday, August 20, 2022
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

उमेदवार चयन गर्नको लागि व्यवस्थित र वैज्ञानिक पद्दती अपनाउने प्रयासमा कास्की कांग्रेस

जिल्लामा पार्टी सदृढिकरणका लागि सांगठनीक योजना निर्माण गर्ने पहल शुरु

गुरुकुल खबर गुरुकुल खबर
२०७८ पुस १९ मा प्रकाशित
in विशेष, गण्डकी प्रदेश, राजनीति, समाचार
उमेदवार चयन गर्नको लागि व्यवस्थित र वैज्ञानिक पद्दती अपनाउने प्रयासमा कास्की कांग्रेस
55
SHARES
218
VIEWS
Share on FacebookShare on Twitter
पोखरा , नेपाली काँग्रेस कास्कीले जिल्लामा पार्टी सदृढिकरणका लागि सांगठनीक योजना निर्माण गर्ने पहल शुरु गरेको छ । यसै क्रममा सोमवार पोखरामा एक कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो ।
गोष्ठीमा कास्की कांग्रेसको जिल्ला समितिका पदाधिकारी र सदस्यहरु. क्षेत्रीय समितिका सभापतिहरु , प्रदेश कार्यसमितिका अध्यक्षहरुका साथै कास्की जिल्लाका पाचवटा पालिकाका सभापतिहरु र पोखरा महानगरमा कांग्रेसबाट निर्वाचित ११ जना वडाध्यक्षहरु सहभागि रहेको बताईएको छ ।
गोष्ठीमा सहभागीहरुले कांग्रेसको संगठन सुदृढ़ीकरणका लागि आआफ्नो भनाई राख्नुका साथै समूह बनाएर छलफल समेत गरेका थिए । गोष्ठीबाट प्राप्त सुझावका आधारमा कास्की कांग्रेसले पहिलो चरणमा ६ महिने कार्ययोजना तयार गर्ने भएको छ ।
कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले पार्टीको संगठनलाई सुदृढ़ बनाउन योजनाका साथ अगाडी बढ्नुपर्ने भएकोले सांगठनिक योजना तयार गर्न कार्यशाला गोष्ठी गरिएको जानकारी गुरुकुल खवरलाई दिनुभयो ।
गोष्ठीमा आएका सुझावका आधारमा कास्की कांग्रेसले आगामी माघ महिनासम्म टोल कार्यसमितिहरु गठन गर्ने , माघ महिना सम्ममा नै तल्लो तहसम्म पुगेर नेतृत्व विकास एवं राजनीतिक प्रशिक्षण दिनका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गर्ने र आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट योग्य उमेदवार चयन गर्नको लागि व्यवस्थित र वैज्ञानिक पद्दती अपनाउने प्रयासमा कास्की कांग्रेस रहेको छ ।
पार्टीबाट चुनाब लड्नका लागि पैसा र अन्य विभिन्न हथकण्डा प्रयोग गर्नेहरुलाई निरुत्साहित गर्दै पार्टीमा निरन्तर क्रियाशील, अनुभवी , सामाजिक रुपमा पहिचान बनाएका र सम्भव भएसम्म टेष्टेड नभएका तर चुनाव जित्न सक्ने व्यक्तित्व छनौट गर्नका लागि पार्टीले विशेष मापदण्ड तयार गर्ने विषयमा पनि गोष्ठीमा छलफल भएको बुझिएको छ ।
गोष्ठीमा समुहगत छलफलको निष्कर्ष शंकर ढुंगाना , भानु ढकाल , देवेन्द्र भाट , दिपक सुबेदी लगायतले प्रस्तुत गरेका थिए । कार्यक्रममा सभापति बराल र उप सभापति युवराज कुंवर सहित डा इन्द्र तिवारी , चन्द्रकृष्ण कर्माचार्य , शिक्षासेवी विष्णु अधिकारी, डा कृष्ण पौडेल , व्यवसायीहरु गणेश बहादुर भट्टराई, बाबुराम गिरी , देवेन्द्र केसी ,बिमल वसेल र रविरमण तिवारी, राजु क्षेत्री लगायतकाले आआफ्नो अनुभव राखेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका विभिन्न वडामा कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्षहरुलाई बोलाईएको भएपनि अन्य पालिकाका वडाध्यक्षहरु ,बिभिन्न भातृ र शुभेच्छुक संस्थाका प्रतिनिधिहरुलाई कार्यक्रममा सहभागी गराईएको थिएन ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

सिट बाँडफाँट कार्यदललाई साझा धारणा तय गर्न निर्देशन,चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने

सिट बाँडफाँट कार्यदललाई साझा धारणा तय गर्न निर्देशन,चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने

२०७९ भदौ ३ मा प्रकाशित
प्रतिभाका विद्यार्थीमाझ अनिलकेशरी शाह ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने,जे बन्ने हो, त्यही पढ्ने’

प्रतिभाका विद्यार्थीमाझ अनिलकेशरी शाह ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने,जे बन्ने हो, त्यही पढ्ने’

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर

कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने

कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने

२०७९ भदौ ३ मा प्रकाशित
प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी

प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी

२०७९ भदौ ३ मा प्रकाशित
रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने

रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने

२०७९ भदौ ३ मा प्रकाशित

सर्वाधिक पढिएका

सिट बाँडफाँट कार्यदललाई साझा धारणा तय गर्न निर्देशन,चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने
राजनीति

मेरो शिक्षा

प्रतिभाका विद्यार्थीमाझ अनिलकेशरी शाह ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने,जे बन्ने हो, त्यही पढ्ने’

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर
राजनीति

कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने
विशेष

कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने

२०७९ भदौ ३ मा प्रकाशित
प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी
बाग्मती प्रदेश

प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी

२०७९ भदौ ३ मा प्रकाशित
रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने
समाचार

रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने

२०७९ भदौ ३ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2022 Gurukul Khabar - Designed by MPG Solution.