तपाइँ यतिबेला सुन्दै हुनुहुन्छ सुनौलो एफ एम १०२. २ मेगाहर्ज
Saturday, August 20, 2022
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

संस्थापनइतर पक्षबाट सभापतिको साझा उम्मेदवार तय गर्न बैठक

गुरुकुल खबर गुरुकुल खबर
२०७८ मंसिर २२ मा प्रकाशित
in अन्य
संस्थापनइतर पक्षबाट सभापतिको साझा उम्मेदवार तय गर्न बैठक
34
SHARES
137
VIEWS
Share on FacebookShare on Twitter
शुक्रवार शुरू हुने पार्टीको १४औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक बसिरहेको छ ।
काठमाडौंको ठमेलस्थित चाक्सीबारीमा नेता प्रकाशमान सिंहको घरमा संस्थापन इतरका केन्द्रीय सदस्य सहितको बृहत् बैठक जारी छ ।

मंगलबार दिउँसो प्रकाशमान सिंहको निवासमा भएको बैठकमा साझा उम्मेदवारबारे सहमति जुट्न नसकेपछि बुधवार विहान अनुपम फूडल्यान्डमा संस्थापनइतर समूहका जिल्ला सभापति र पूर्व जिल्ला सभापति सहितको छलफल आयोजना गरिएको थियो । छलफल निष्कर्षविहीन भएपछि दिउँसो सिंहको घरमा केन्द्रीय सदस्य सहितको बैठक शुरू भएको हो ।

मंगलवारको बैठकमा महामन्त्री शशांक कोइरालाले सभापतिको प्रतिस्पर्धाबाट आफू पछि हट्ने संकेत गरेका थिए

सभापतिका लागि मुख्य आकांक्षी डा. शेखर कोइराला र प्रकाशमान सिंहले दावी नछाडेपछि साझा उम्मेदवार तय हुन सकेको छैन । वरिष्ठ नेता पौडेलले मंगलवारको बैठकमा शेखर र प्रकाशमानबीच सहमति भए आफूले सभापतिको उम्मेदवारीमा दाबी नगर्ने बताएका थिए ।

बुधवारको बैठकमा सभापतिसहित पदाधिकारीको पनि प्यानल बनाउने विषयमा समेत छलफल भइरहेको चाक्सीबारी स्रोतले बताएको छ ।

संस्थापनइतर पक्षबाट सभापतिमा एकभन्दा बढी उम्मेदवार बने पनि पदाधिकारी र केन्द्रीय समितिको लिस्ट भने साझा बनाउने सहमति नेताहरूले यसअघि नै गरेका थिए ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा शुरू हुँदैछ । नयाँ नेतृत्व चयनका लागि मंसिर २५ गते मनोनयन गर्ने कार्यक्रम छ ।

संस्थापन पक्षबाट पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सभापतिको दाबेदार छन् । उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् तर संस्थापन पक्षले पनि पदाधिकारी उम्मेदवार तयार गर्न सकेको छैन ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

उदय अमात्य र आश गुरुङलाई कञ्चन पत्रकरिता पुरस्कार

२०७९ साउन २५ मा प्रकाशित
कास्कीको प्रहरी प्रमुखमा प्रहरी उपरिक्षक केसीको पदबहाली

कास्कीको प्रहरी प्रमुखमा प्रहरी उपरिक्षक केसीको पदबहाली

२०७९ साउन १६ मा प्रकाशित
विपी स्मृति दिवसमा गरिने रक्तदान कार्यक्रमको तयारी पुरा

विपी स्मृति दिवसमा गरिने रक्तदान कार्यक्रमको तयारी पुरा

२०७९ साउन ४ मा प्रकाशित
तांचोक नौजे पैंगीलामा परिवारको उद्घोषण तथा नेतृत्व विकास तालिम

तांचोक नौजे पैंगीलामा परिवारको उद्घोषण तथा नेतृत्व विकास तालिम

२०७९ असार २८ मा प्रकाशित
जग्गा भाडामा दिन गरेको सम्झौता खारेज गर्न पोखरा कांग्रेसको माग

जग्गा भाडामा दिन गरेको सम्झौता खारेज गर्न पोखरा कांग्रेसको माग

२०७९ असार २३ मा प्रकाशित
कविता – “आमाको पानीफोटो “

कविता – “आमाको पानीफोटो “

२०७९ असार २० मा प्रकाशित

सर्वाधिक पढिएका

सिट बाँडफाँट कार्यदललाई साझा धारणा तय गर्न निर्देशन,चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने
राजनीति

सिट बाँडफाँट कार्यदललाई साझा धारणा तय गर्न निर्देशन,चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने

२०७९ भदौ ३ मा प्रकाशित
प्रतिभाका विद्यार्थीमाझ अनिलकेशरी शाह ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने,जे बन्ने हो, त्यही पढ्ने’
मेरो शिक्षा

प्रतिभाका विद्यार्थीमाझ अनिलकेशरी शाह ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने,जे बन्ने हो, त्यही पढ्ने’

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर
राजनीति

कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर

२०७९ भदौ ३ मा प्रकाशित
कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने
विशेष

कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाटै चुनाव लड्ने, एकीकृत समाजवादीको दावी नलाग्ने

२०७९ भदौ ३ मा प्रकाशित
प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी
बाग्मती प्रदेश

प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी

२०७९ भदौ ३ मा प्रकाशित
रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने
समाचार

रेडियो सराङकोटको वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम र मिडिया फुटसल प्रतियोगिता हुने

२०७९ भदौ ३ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2022 Gurukul Khabar - Designed by MPG Solution.