तपाइँ यतिबेला सुन्दै हुनुहुन्छ सुनौलो एफ एम १०२. २ मेगाहर्ज
Sunday, August 14, 2022
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपालकी आमा १ सय १९ बर्षिया बाटुली

गुरुकुल खबर गुरुकुल खबर
२०७८ कार्तिक १२ मा प्रकाशित
in विविध, व्यक्ति/संस्था, समाचार
नेपालकी आमा १ सय १९ बर्षिया बाटुली
28
SHARES
113
VIEWS
Share on FacebookShare on Twitter

नुवाकोटको ककनी गाउँपालिका – ८, थानसिंङकी बाटुली लामिछानेले १ सय १९ बर्षमा टेकेकी छिन । 

चाउरी परेको मुहार । फुले सेताम्ये बनेका कपाल । दाँत झरेर थोते गिजाँ । मोटो कुप्री परेको ज्यान । सार्वजनिक कार्यक्रमहरुमा व्हीलचेयरमा हँसिलो मुहारमा देखिने यी बृद्धालाई देख्दा जो कोहिको मनमा एक पटक जिज्ञासा जन्मन्छ यी हजुरआमाको उमेर कति होला ? धेरैले नव्वे, सय बर्ष पुगेको अनुमान लगाएपनि बाला उमेरले झण्डै ६ बीस अर्थात १ सय १९ बर्षमा टेकिन भन्दा सबै जना आश्चर्यमा पर्छन । 

सिन्धुपाल्चोकको गिरानीचौरमा आमा देवीकुमारी तिवारीको कोखवाट विसं १९५९ सालमा बाटुली जन्मिएकी थिईन । उनको पिताको नाम जयनारायण तिवारी हो । बाटुलीको विवाह नुवाकोटका छविलाल लामिछानेसँग भएको थियो । बाटुलीका पाँच सन्तानमध्ये अहिले कान्छा छोरा मात्रै जीवित छन । उनका छोरा नेत्रप्रसाद समेत ८१ बर्ष पुगिसकेका छन । वृद्धा आमा बाटुलीको रेखदेख उनै नेत्रप्रसाद र श्रीमति ईश्वरीले गर्दै आएका छन । 

बाटुलीको दाँतहरु झरिसकेकोले साहे खानेकुरा खान सक्दिनन । दूध, गिलो भात, हर्लिक्स, विस्कुट, लिटो र नरम खानेकुरा खान्छिन । दिसापिसाव गर्न वुहारीले नै सहारा दिएर लाने र ल्याउने गर्छिन । कहिले कांहि सामान्य विरामी पर्ने गरेपनि वाटुलीमा अहिलेसम्म कुनैपनि गम्भिर रोग नदेखिएको छोरा नेत्रप्रसादले वताए । बाटुलीलाई विसं २०७० वैशाख २४ गते जिल्ला प्रशासन कार्यालयबाट खटिएको टोलीले घरमै आएर नागरिकता दिएको थियो । लामिछानेको नाम सबैभन्दा बढि बाँच्ने बृद्धाको रुपमा विश्व रेकर्डमा लेखाउन स्थानीयस्तरमा पहल गरेपनि देशको केन्द्रिय शाषन सत्तामा बसेकाहरुले खासै चासो दिएको पाईदैन ।

यी बृद्धा नागरिक अहिले घरपरिवारको मात्रै नभएर वडा, गाउँपालिका, जिल्ला, नेपाल हुदै विश्वकै बृद्धा आमा बन्न पुगेकी छिन । दीर्घायू जीवन बाँचेर चर्चित बनेकी बाटुलीको सम्मानमा ककनी गाउँपालिका र त्यस क्षेत्रका सांसदहरुले विविध काम गरेका छन । बाटुलीको स्वास्थ्य, हेरचाह, सुरक्षा र विश्व रेकर्ड कायम गराउन बाला फाउण्डेसन खोलिएको छ । बाकोटको क्षेत्र नं १ ( ख ) बाट निर्बाचित नेकपाका प्रदेश सांसद बद्री मैनालीले बाटुली लामिछाने बाला फाउण्डेसन बृद्धाश्रम भवन बनाउन १० लाख सहयोग गरेका छन । भवन बनाउन स्थानीय छिमेकी देवकी धितालले आठ आना जग्गा दान दिएकी छिन ।

बालकुमारी फाउण्डेसनका अध्यक्ष भवानी दाहालले १ सय १९ बर्षिया बाटुली नेपालको मात्रै नभएर विश्वकै जेष्ठ आमा भएकोले विश्व रेकर्डमा नाम लेखाएर नेपालको पहिचान फराकिलो बनाउने कुरामा राज्यले तत्काल ध्यान दिनुपर्ने वताए । हुनपनि अहिलेसम्म विश्वमै सवैभन्दा धेरै बर्षसम्म बाँच्ने महिला भनेर जापानकी १ सय १८ बर्षिया जापानी नागरिक काने तानाकाको नाम विश्व रेकर्डमा दर्ज छ । तर काने तानकालाई उछिनेर बाटुली १ सय १९ बर्षमा टेकेकी छिन ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ

२०७९ साउन २९ मा प्रकाशित
छोरा नभएका बृ्द्दको मृत्यु पछि दागवत्ती दिन ज्वाईले नै मागे ५ लाख

छोरा नभएका बृ्द्दको मृत्यु पछि दागवत्ती दिन ज्वाईले नै मागे ५ लाख

२०७९ साउन २९ मा प्रकाशित
सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर

सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर

२०७९ साउन २९ मा प्रकाशित
शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा  फिर्ता गर्ने सम्भावना अत्यधिक

शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा फिर्ता गर्ने सम्भावना अत्यधिक

२०७९ साउन २९ मा प्रकाशित
१४ वर्षमा विवाह, १५ नपुग्दै डिभोर्स,लहड र लहरमा विवाह गरि उमेर छिप्पिदै जांदा बेमेल हुनेक्रम बढ्दो

१४ वर्षमा विवाह, १५ नपुग्दै डिभोर्स,लहड र लहरमा विवाह गरि उमेर छिप्पिदै जांदा बेमेल हुनेक्रम बढ्दो

२०७९ साउन २९ मा प्रकाशित
नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न

नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न

२०७९ साउन २९ मा प्रकाशित

सर्वाधिक पढिएका

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ
राजनीति

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ

२०७९ साउन २९ मा प्रकाशित
छोरा नभएका बृ्द्दको मृत्यु पछि दागवत्ती दिन ज्वाईले नै मागे ५ लाख
विशेष

छोरा नभएका बृ्द्दको मृत्यु पछि दागवत्ती दिन ज्वाईले नै मागे ५ लाख

२०७९ साउन २९ मा प्रकाशित
सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर
राजनीति

सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर

२०७९ साउन २९ मा प्रकाशित
शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा  फिर्ता गर्ने सम्भावना अत्यधिक
राजनीति

शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा फिर्ता गर्ने सम्भावना अत्यधिक

२०७९ साउन २९ मा प्रकाशित
१४ वर्षमा विवाह, १५ नपुग्दै डिभोर्स,लहड र लहरमा विवाह गरि उमेर छिप्पिदै जांदा बेमेल हुनेक्रम बढ्दो
अपराध

१४ वर्षमा विवाह, १५ नपुग्दै डिभोर्स,लहड र लहरमा विवाह गरि उमेर छिप्पिदै जांदा बेमेल हुनेक्रम बढ्दो

२०७९ साउन २९ मा प्रकाशित
नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न
समाचार

नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न

२०७९ साउन २९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2022 Gurukul Khabar - Designed by MPG Solution.