तपाइँ यतिबेला सुन्दै हुनुहुन्छ सुनौलो एफ एम १०२. २ मेगाहर्ज
Sunday, August 14, 2022
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खाद्यपदार्थमा चिनीको मात्रा बढी हुनु स्वास्थ्य समस्याको प्रमुख कारण

गुरुकुल खबर गुरुकुल खबर
२०७८ साउन ११ मा प्रकाशित
in शिक्षा/स्वास्थ्य, समाचार, सूचना/जानकारी
खाद्यपदार्थमा चिनीको मात्रा बढी हुनु स्वास्थ्य समस्याको प्रमुख कारण
26
SHARES
105
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । खाद्यपदार्थमा चिनीको मात्रा बढी हुनु स्वास्थ्य स’मस्याको प्रमुख कारण रहेको पाइएको छ। यद्यपि, कति चिनी खानु स्वास्थ्यका लागि उपयोगी हो भन्ने हालसम्म प्रमाणित भइसकेको छैन । तर, अमेरिकी हार्ट एसोसियनका अनुसार पुरुषले एक दिनमा ३७ दशमलव ५ ग्राम अर्थात् एक सय ५० क्यालोरीबराबर चिनी खानु उपयुक्त हुन्छ । त्यस्तै, महिलाको हकमा एक दिनमा २५ ग्राम अर्थात् एक सय क्यालोरी बराबर उपयुक्त छ। तर, एक व्यक्तिले ७६ दशमलव ७ ग्राम चिनी खाने गरेको पाइएको छ। जसले स्वास्थ्यमा यस्ता समस्या निम्त्याउने गरेको छ ।

मोटोपना: चिनीको अत्यधिक सेवन मोटोपनाको प्रमुख कारण हो। चिनीमा उच्च क्यालोरी मात्रा हुने भएकाले मोटोपनको समस्या निम्तिने गर्छ । उच्च चिनीयुक्र सोडा, जुस, चिया, कफी, केकजस्ता खाद्यपदार्थको सेवनले मोटोपना बढ्छ। यस्ता खाद्यपदार्थको सेवनले भोक लाग्ने हुँदा बढी खाना खाइन्छ । फलस्वरूप शरीरमा क्यालोरीमा मात्रा बढ्न गई मोटोपन हुन्छ।

मुटुरोग: आजकल विश्वभर नै मुटुरोगीको समस्या बनेको छ। जसको कारण चिनीयुक्त खाद्यपदार्थ पनि प्रमुख हो । शरीरमा आवश्यकताभन्दा बढी चिनीको मात्रा हुँदा उच्च रक्तचाप र ब्लडसुगरको सम्भावना बढेर जान्छ । रगतमा चिनीको मात्रा बढी हुँदा धमनीमा बोसो जम्मा हुन्छ र धमनी साँघुरो हुन जान्छ, जसलाई मेडिकल भाषामा एथोरोस्क्लेरोसिस भनिन्छ । यसले गर्दा रक्तसञ्चारमा समस्या आउने भएकाले मुटुमा विभिन्न समस्या देखापर्छन्।

मधुमेह: पछिल्ला ३० वर्षदेखि विश्वभर म’धुमेहका बिरामीको समस्या दोब्बर संख्यामा बढ्दै गएको अध्ययनले देखाएको छ। विशेषगरी, चिनीयुक्त जुस, सफ्ट ड्रिंक्स र अन्य खाद्यपदार्थबाट शरीरमा चिनीको मात्रा बढिरहेको पाइन्छ । जसले गर्दा रगतमा इन्सुलिनको मात्रा बढ्न जान्छ र मधुमेह हुन्छ।

क्यान्सर: रगतमा चिनीको मात्रा बढी भएमा भिटामिन सीको कमी हुन्छ। फलस्वरूप शरीरमा प्रतिरोधी क्षमतामा एकाएक कमी आउँछ । त्यस्तै, चिनीकै कारण ग्रोथ हार्मोनको उत्पादनमासमेत कमी आउँछ । शरीरमा कोषको वृद्धि नियन्त्रण गर्न इन्सुलिनको महवपूर्ण भूमिका छ। क्या’न्सरजन्य कोषको वृद्धिमा पनि सघाउ पुर्याउँछ। अनि, क्या’न्सरको जोखिम बढेर जान्छ।

डिप्रेसन: अत्यधिक चिनी सेवनले मानसिक एकाग्रतामा कमी ल्याउनुका साथै झर्किने र डिप्रेसनमा आउने समस्या निम्त्याँउछ। एक अध्ययनअनुसार फास्टफुड तथा प्रशोधित खानेकुरा बढी खाने व्यक्तिमा डिप्रेसनको समस्या बढी हुने गरेको छ। केक, चकलेट र गुलिया जुस आदिमा चिनीको मात्रा बढी हुन्छ।

एजिङ: रगतमा चिनीको मात्रा बढी भएमा छाला सुक्खा हुने समस्या देखिन्छ। साथै, कोष र हर्मोन उत्पादनमा गडबडी आउने हुँदा कतिपय मानिसमा एजिङ (चाँडै बुढो देखिने) को स’मस्यासमेत हुने गरेको पाइन्छ।

अन्य: चिनीको मात्रा बढी भएमा शरीर सुन्निने, पेटमा समस्या हुने, हड्डी खिइने, टाउको दुख्ने र माइग्रेन हुने तथा मि’र्गौलामा नकारात्मक असरसमेत पुग्ने गरेको छ । साथै, बच्चाको दाँतमा समस्या देखापर्छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ

२०७९ साउन २९ मा प्रकाशित
छोरा नभएका बृ्द्दको मृत्यु पछि दागवत्ती दिन ज्वाईले नै मागे ५ लाख

छोरा नभएका बृ्द्दको मृत्यु पछि दागवत्ती दिन ज्वाईले नै मागे ५ लाख

२०७९ साउन २९ मा प्रकाशित
सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर

सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर

२०७९ साउन २९ मा प्रकाशित
शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा  फिर्ता गर्ने सम्भावना अत्यधिक

शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा फिर्ता गर्ने सम्भावना अत्यधिक

२०७९ साउन २९ मा प्रकाशित
१४ वर्षमा विवाह, १५ नपुग्दै डिभोर्स,लहड र लहरमा विवाह गरि उमेर छिप्पिदै जांदा बेमेल हुनेक्रम बढ्दो

१४ वर्षमा विवाह, १५ नपुग्दै डिभोर्स,लहड र लहरमा विवाह गरि उमेर छिप्पिदै जांदा बेमेल हुनेक्रम बढ्दो

२०७९ साउन २९ मा प्रकाशित
नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न

नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न

२०७९ साउन २९ मा प्रकाशित

सर्वाधिक पढिएका

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ
राजनीति

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ

२०७९ साउन २९ मा प्रकाशित
छोरा नभएका बृ्द्दको मृत्यु पछि दागवत्ती दिन ज्वाईले नै मागे ५ लाख
विशेष

छोरा नभएका बृ्द्दको मृत्यु पछि दागवत्ती दिन ज्वाईले नै मागे ५ लाख

२०७९ साउन २९ मा प्रकाशित
सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर
राजनीति

सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर

२०७९ साउन २९ मा प्रकाशित
शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा  फिर्ता गर्ने सम्भावना अत्यधिक
राजनीति

शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा फिर्ता गर्ने सम्भावना अत्यधिक

२०७९ साउन २९ मा प्रकाशित
१४ वर्षमा विवाह, १५ नपुग्दै डिभोर्स,लहड र लहरमा विवाह गरि उमेर छिप्पिदै जांदा बेमेल हुनेक्रम बढ्दो
अपराध

१४ वर्षमा विवाह, १५ नपुग्दै डिभोर्स,लहड र लहरमा विवाह गरि उमेर छिप्पिदै जांदा बेमेल हुनेक्रम बढ्दो

२०७९ साउन २९ मा प्रकाशित
नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न
समाचार

नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न

२०७९ साउन २९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2022 Gurukul Khabar - Designed by MPG Solution.