Trulli
Breaking Newsविशेषसमाचार

भोली सार्वजनिक विदा

पोखरा साउन ५ । साउन ६ गते बुधबार सरकारले सार्वजनिक विदा दिने भएको छ । 

इस्लाम धर्मावलम्वीहरुको महान चाड बक्र ईद (ईद उज अजहा ) को अवसरमा बुधबार सार्वजनिक विदा दिने भएको हो । 

मन्त्रीपरिषदको साउन ४ गते मंगलबार बसेको बैठकले विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता जनकराज दाहालका अनुसार मंगलबार नै सुचना प्रकाशित गरी सरकारी कार्यालयका साथै विदेश स्थित नेपाली नियोगहरुमा जानकारी दिईसकिएको छ । 

Trulli

Related Articles

प्रतिक्रिया लेख्नुहोस्

Back to top button