Trulli
कला/साहित्यप्रदेश गतिविधिविविधव्यक्ति/संस्थाशिक्षा/स्वास्थ्यसमाचार

प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला बिरामी

काइँलाकी छोरी नामओती नेम्बाङका अनुसार काइँलाको बोली ठीकसँग बुझिएको छैन । जीउको एक पाटो चलिरहेको छैन । ‘डाक्टरले जोखिम छ भनेका छन्, पाँच दिन यहाँ उपचार चल्ने जानकारी पाएका छौ उनले भनिन् । पत्नी र एक छोरीसहित सुकेधारामा बस्दै आएका छन्

नेपाली कविता क्षेत्रमा उनकोपृथक उपस्थिति छ । इन्द्रबहादुर राई, ईश्वर वल्लभसहित उनले चलाएको तेस्रो आयाम साहित्यक आन्दोलन आजपर्यन्त नेपाली साहित्यमा चर्चित छ ।

८२ वर्षे काइँलाले लिम्बु, नेपाली, अंग्रेजी शब्दकोश  मुन्धुम संकलनलगायत थुप्रै भाषिक सांस्कृतिक योगदान दिएका छन् ।

Trulli

Related Articles

प्रतिक्रिया लेख्नुहोस्

Back to top button