तपाइँ यतिबेला सुन्दै हुनुहुन्छ सुनौलो एफ एम १०२. २ मेगाहर्ज
Sunday, August 14, 2022
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई देशद्रोहको मुद्दा लगाउनुपर्छ -नेता महर

गुरुकुल खबर गुरुकुल खबर
२०७८ जेष्ठ ८ मा प्रकाशित
in कर्णाली प्रदेश, प्रदेश गतिविधि, बाग्मती प्रदेश, राजनीति, विशेष, समाचार, सुदूरपश्चिम प्रदेश
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई देशद्रोहको मुद्दा लगाउनुपर्छ -नेता महर
27
SHARES
107
VIEWS
Share on FacebookShare on Twitter
स्कूल अफ डेमोक्रेसीका अध्यक्ष एवं नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले राष्ट्र हित विपरित काम गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश द्रोहको मुद्दा लगाउनुपर्ने बताएका छन्।
लोकतन्त्रका लागि युवा सञ्जालले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै नेविसंघका पूर्वअध्यक्षसमेत रहेका नेता महरले जनता कोरोना महामारी जस्तो जटिल अवस्थाबाट गुज्रिरहेको समयमा राष्ट्र र जनताका संरक्षकहरूबाट नै देशमा अस्थिरता सिर्जना गर्ने काम हुनु दुखद् भएको बताए।
‘राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको भ्रष्टाचारी नजर र अकर्मण्यताका कारण महामारीबाट हजारौं जनताले ज्यान गुमाउँदै छन्। जनता मार्ने काममा स्वयं सरकारको भूमिका देखिन्छ’, उनले भने, ‘संविधानको घोर उल्लघन गर्दै ओलीको सिफारिसमा, महाभियोग लगाउन योग्य राष्ट्रपति विद्या भण्डारीले १४९ सांसदको हस्ताक्षर लत्याएर लज्जास्पद रुपमा मध्य रातको १:४९ मीनेटमा संसद बिघटन गरेको घटना असंवैधानिक र अलोकतान्त्रिक छ।
उनले यो राष्ट्र र जनताको हितमा नभएकाले प्रधानमन्त्री र राष्ट्रपतिलाई देशद्रोहको मुद्दा लगाउनु पर्ने बताएका छन्। प्रधानमन्त्री र राष्ट्रपतिको क्रियाकलापले संविधानको मर्म च्यातिएको उनले आरोप लगाए। ‘सर्बोच्च अदालतको बैकल्पिक सरकार निर्माणको बाटो बाँकी भएसम्म संसद बिघटन गर्न नपाउने नजिरको उल्लघन गर्दै अदालतको मानहानीसमेत भएको छ। देशको राष्ट्र प्रमुख भन्दा ओलीको मतियारको रुपमा प्रस्तुत हुनुभयो’, उनले भने।
कोरोना महामारीको कारण तोकिएको मिति कात्तिक २७ र मंशिर ३ मा निर्वाचन हुने कुनै ग्यारेन्टी नभएको बताउँदै नेता महरले कोरोनाले थिलथिलो बनेको देशलाई झनै चरम आर्थिक संकटमा पुर्‍याउन काम भइरहेको उनले बताए। स्वास्थ्य संकटका बेला भ्रष्टाचारको आसय राख्दै भ्याक्सिनसमेत नल्याइ जनता मार्ने कार्यमा सरकार नै संलग्न भएको नेता महरको आरोप छ। लोकतान्त्रिक पद्धति समाप्त गरेर हिटलर शैली स्थापित गर्न ओली उत्तद रहेको उनले बताए।
नेता महरले ओली शैलीले जनता मार्दै बन्दुकको भरमा सत्ता चलाउने दुस्साहस पनि देखिएको आरोप लगाए। ‘यी आधारलाई हेर्दा प्रधानमन्त्री र राष्ट्रपतिको कदमबाट राष्ट्र अस्थिरतातर्फ जाने, जनता र राष्ट्र कमजोर हुने, पुनः द्वन्द्व निम्तिन सक्ने, लोकतान्त्रिक प्रणाली समाप्त हुने, राष्ट्र र राष्ट्रियता कमजोर हुने, जनता भोक र रोगले चिन्ता बढेको छ’, उनले भने।
स्वास्थ्य संकटका बेला भ्रष्टाचारको आसय राख्दै भ्याक्सिनसमेत नल्याइ जनता मार्ने कार्यमा सरकार नै संलग्न भएको नेता महरको आरोप छ। लोकतान्त्रिक पद्धति समाप्त गरेर हिटलर शैली स्थापित गर्न ओली उत्तद रहेको उनले बताए। नेता महरले ओली शैलीले जनता मार्दै बन्दुकको भरमा सत्ता चलाउने दुस्साहस पनि देखिएको आरोप लगाए। ‘
कार्यक्रममा बोल्ने बक्ताहरुले लोकतान्त्रिक संविधानको रक्षाका लागि फेरी एकपटक नागरिक स्तरबाट नै आन्दोलन गर्नुपर्ने खाँचों औंल्याएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ

२०७९ साउन २९ मा प्रकाशित
छोरा नभएका बृ्द्दको मृत्यु पछि दागवत्ती दिन ज्वाईले नै मागे ५ लाख

छोरा नभएका बृ्द्दको मृत्यु पछि दागवत्ती दिन ज्वाईले नै मागे ५ लाख

२०७९ साउन २९ मा प्रकाशित
सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर

सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर

२०७९ साउन २९ मा प्रकाशित
शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा  फिर्ता गर्ने सम्भावना अत्यधिक

शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा फिर्ता गर्ने सम्भावना अत्यधिक

२०७९ साउन २९ मा प्रकाशित
१४ वर्षमा विवाह, १५ नपुग्दै डिभोर्स,लहड र लहरमा विवाह गरि उमेर छिप्पिदै जांदा बेमेल हुनेक्रम बढ्दो

१४ वर्षमा विवाह, १५ नपुग्दै डिभोर्स,लहड र लहरमा विवाह गरि उमेर छिप्पिदै जांदा बेमेल हुनेक्रम बढ्दो

२०७९ साउन २९ मा प्रकाशित
नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न

नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न

२०७९ साउन २९ मा प्रकाशित

सर्वाधिक पढिएका

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ
राजनीति

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ

२०७९ साउन २९ मा प्रकाशित
छोरा नभएका बृ्द्दको मृत्यु पछि दागवत्ती दिन ज्वाईले नै मागे ५ लाख
विशेष

छोरा नभएका बृ्द्दको मृत्यु पछि दागवत्ती दिन ज्वाईले नै मागे ५ लाख

२०७९ साउन २९ मा प्रकाशित
सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर
राजनीति

सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर

२०७९ साउन २९ मा प्रकाशित
शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा  फिर्ता गर्ने सम्भावना अत्यधिक
राजनीति

शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा फिर्ता गर्ने सम्भावना अत्यधिक

२०७९ साउन २९ मा प्रकाशित
१४ वर्षमा विवाह, १५ नपुग्दै डिभोर्स,लहड र लहरमा विवाह गरि उमेर छिप्पिदै जांदा बेमेल हुनेक्रम बढ्दो
अपराध

१४ वर्षमा विवाह, १५ नपुग्दै डिभोर्स,लहड र लहरमा विवाह गरि उमेर छिप्पिदै जांदा बेमेल हुनेक्रम बढ्दो

२०७९ साउन २९ मा प्रकाशित
नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न
समाचार

नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न

२०७९ साउन २९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2022 Gurukul Khabar - Designed by MPG Solution.