Trulli
Breaking Newsगण्डकी प्रदेशप्रदेश गतिविधिबाग्मती प्रदेशराजनीतिविशेषसमाचार

राष्ट्रपतिको कदम संबिधान विपरीत र अलोकतान्त्रिक – कांग्रेस

कांग्रेसका केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक जेठ ७ गते विहान बस्ने

नेपाली कांग्रेसले राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका विज्ञप्ति जारी गर्नु नेपालको संविधान विपरीत र अलोकतान्त्रिक रहेको ठहर गरेको छ ।
यसै सम्बन्धमा छलफल गरी आवश्यक निर्णय गर्नका लागि नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक यही  जेठ ७ गते विहान ९ बजे पार्टी सभापति शेर बहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने भएको छ ।
Trulli

Related Articles

प्रतिक्रिया लेख्नुहोस्

Back to top button