कास्की कांग्रेसका तिन क्षेत्रिय सभापतिमा सुबेदी, बराल र बस्टाकोटी, पोखरा महानगर समितिमा तिवारी

पोखरा, नेपाली काँग्रेसमा नियमित १५ औं महाधिबेशनको पक्षमा रहेकाहरुको समूहले कास्कीको बिभिन्न पालिका र क्षेत्रको अधिबेशन सम्पन्न गरेको छ। १४ औं महाधिबेशनबाट निर्बाचित सभापति शेरबहादुर देउवा निकट मानिने डा. शशांक कोइराला नेतृत्वको १५ औं महाधिबेशन तयारी समिति अन्तर्गत बनाइएका विभिन्न तहगत समितिले सम्बन्धित तहको अधिबेशन सम्पन्न गरेका हुन । यस क्रममा पोखरा महानगरपालिका र कास्कीको … Continue reading कास्की कांग्रेसका तिन क्षेत्रिय सभापतिमा सुबेदी, बराल र बस्टाकोटी, पोखरा महानगर समितिमा तिवारी