पोखरा, काठमाडौँमा जारी नेपाली कांग्रेसको १५ औं महाधिवेसनमा गण्डकी प्रदेशबाट केन्द्रीय समितिको पदाधिकारी एबम सदस्य पदमा उमेदवार बन्ने भन्दै दर्जनौं महाधिबेशन प्रतिनिधिहरुले आंफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । केहीले सामाजिक संजालबाट र कहिले बिभिन्न संचार माध्यमबाट आंफ्नो उमेदवारी घोषणा गरेको छन भने केही नेताहरुले उमेदवारी दिने मनस्थिति बनाएर आन्तरिक तयारी र छलफलमा समेत जुटेका छन। … Continue reading कांग्रेस महाधिबेशन: गण्डकी प्रदेश र कास्की जिल्लाबाट केन्द्रीय पदाधिकारी र सदस्यमा को को बन्लान उमेदवार?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed