कास्की कांग्रेसको क्षेत्रिय सभापतिमा ६१ मतको अन्तरले केसी बिजयी, पछिल्लो तालमेलले गुरुङलाई धक्का
पोखरा, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर १ को अधिबेशनबाट पार्टीको क्षेत्रीय समितिको सभापतिमा सरोज केसी निर्वाचित भएका छन्। शुक्रबार बिहान (राति) सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार केसीले आफ्ना निकटतम प्रतिस्पर्धी ओमप्रकाश गुरुङलाई ६१ मतको अन्तरले पछाडी पारेको छन। कुल खसेको ९७० मतमध्ये विजयी केसीले ४७२ मत पाए। उनका निकटतम प्रतिस्पर्धी गुरुङले ४११ मत … Continue reading कास्की कांग्रेसको क्षेत्रिय सभापतिमा ६१ मतको अन्तरले केसी बिजयी, पछिल्लो तालमेलले गुरुङलाई धक्का
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed