पोउबासंघको चुनाब: कार्यसमितिमा नयाँलाई छेक्न पुरानाको सिन्डिकेट, अध्यक्षका आकांक्षीलाई प्यानल बनाउन कठिन

पोखरा, पोखराका उधोगी ब्यवसायीको छाता संस्था एबम पोखराको जेठो संस्थाको परिचय बनाएको पोखरा उद्योग वाणिज्य संघमा नयाँ र सक्षम अनुहारलाई रोक्नको लागि संघको कार्यसमितिमा रहेका पुराना अनुहारबाट बिभिन्न किसिमको प्रयास गरिन थालेको छ। यहि भदौ २० र २१ गते हुने संघको ३६ औँ महाधिवेशनको निर्बाचन कार्यतालिका अनुसार उमेदवारी दर्ता नहुँदै कार्यसमितिका केहि पदाधिकारी र सदस्यहरुले … Continue reading पोउबासंघको चुनाब: कार्यसमितिमा नयाँलाई छेक्न पुरानाको सिन्डिकेट, अध्यक्षका आकांक्षीलाई प्यानल बनाउन कठिन