पोउबासंघमा आचार्य नेतृत्वको प्यानल निश्चित, औपचारिक घोषणाको तयारी

पोखरा, पोखराको जेठो संस्था पोखरा उधोग बाणिज्य संघको आसन्न ७२औँ वार्षिक साधारणसभा तथा ३६औँ महाधिवेशनको मिति नजिकिंदै गर्दा कार्यसमितिको बिभिन्न पदमा उमेदवारी घोषणा गर्ने क्रम शुरु भएको छ । आगामी भदौ २० र २१ गते हुने महाधिबेशनको लागि उमेदवारी दर्ता आगामी शुक्रबार हुने भएपनि बिभिन्न पदमा उमेदवारी दिनेहरुको चर्चा र बहस भैरहेको छ । पोखरा … Continue reading पोउबासंघमा आचार्य नेतृत्वको प्यानल निश्चित, औपचारिक घोषणाको तयारी