पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेशको प्रथम अधिवेशन गुटबन्दीका कारण विवादमा तानिएको छ। प्रदेश कार्यसमितिको निर्वाचनपछि पराजित पक्षले खुलमखुल्ला प्यानल बनाएर चुनाव प्रभावित गरिएको आरोप लगाएको हो। यस अगाडी रास्वपाका नेताहरुले पार्टीभित्र गुटबन्दी नगर्ने उद्घोष गर्दै आएको भएपनि बिभिन्न जिल्ला र प्रदेशमा सम्पन्न अधिबेशनमा चर्को गुटबन्दी देखिएको छ कोशी प्रदेशको ६१ सदस्यीय कार्यसमिति … Continue reading रास्वपा कोशी प्रदेशमा गुटबन्दीको प्रभाव: अध्यक्षमा राईको जितपछि प्रतिष्पर्धी गोमा तामांगद्वारा पार्टी परित्याग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed