विभाजनको संघारमा पुगेको कांग्रेसमा भेलाहरु जारी, बृहत एकताको लागि भेलाको आयोजना गरिएको दुवै पक्षको दाबि

पोखरा, नेपाली कांग्रेसमा नियमित बिशेष महाधिबेशन भन्ने बिषयमा उत्पन्न बिबादका कारण पार्टी विभाजनको संघारमा पुगेको अनुमान गर्न थालिएको छ । पार्टीको बिशेष महाधिबेशनबाट गगनकुमार थापा सभापति बनेपछि पार्टीको १४ औं महाधिबेशनबाट निर्बाचित अधिकांश पदाधिकारी एबम सदस्यहरु भने निरन्तर बिरोधमा लागिरहेकोमा पछिल्लो समयमा भैरहेका गतिबिधिका कारण पार्टी विभाजन तर्फ उन्मुख हुन लागेको बताइन्छ। संस्थापन र इतर … Continue reading विभाजनको संघारमा पुगेको कांग्रेसमा भेलाहरु जारी, बृहत एकताको लागि भेलाको आयोजना गरिएको दुवै पक्षको दाबि